Tag Archives: सरस्वती श्रेष्ठ ‘सरू’ – Saraswati Shrestha ‘Saru’

पुस्तक समीक्षा : गीति बगानमा–थुँगाथुँगा जिन्दगानी

~रुपिन्द्र प्रभावी ‘कटु’~ “कम्तिमा पनि गीत समीक्षाको विषय होइन, गीत अनुभूति हो । अनुभूति गर्न जान्नेले गीतलाई आफैं आत्मसात् गर्छ, नजान्नेले जे पाण्डित्याइँ छाँटे पनि गीतको परिभाषा र मान्यता अपूरो र अधुरो नै रहन्छ ।” प्रसिद्ध गीतकार प्रकट पगेनी ‘शिव’ ले … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता: अघोषित-जीवन युद्द

~सरस्वती श्रेष्ठ ‘सरु’~ छोरी! तिमी मेरै मुटुको एक अंश हौ तिमीलाई हिउँको चिस्यानमा उभिन पहाडको ढुंग्यानीमा उभिन तराइको मैदानी रापमा उभिन आफ्नै जरा हालिदिएकी छु आफ्नो जरालाई बलियोसँग स्थापित गर्न

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : सङ्कल्पका आवाजहरू

~सरस्वती श्रेष्ठ ‘सरू’~ समाजमा दिनानुदिन (गाउँ होस् या सहर) महिलामाथि हत्या, हिंसाको पाशविक घटनाहरु बढिरहेका छन् । यसरी राष्ट्रमा महिलामाथि बढिरहेको हत्या, हिंसा, बलात्कारका घटप्रति सरकारको ध्यानाकर्षण नहुनुमा समाजका सचेत महिला वर्ग गम्भरि देखिन्छन् । सरकारको यस्तो उदासीनताप्रति उनीहरु असन्तुष्टि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment