Tag Archives: सरस्वती शर्मा ‘जिज्ञासु’ – Saraswati Sharma ‘Jigyasu’

गजल : सेवा पछ्याउँदै हिँड्छे

~सरस्वती शर्मा ‘जिज्ञासु’~ जीवनभर देशको सेवा पछ्याउँदै हिँड्छे यै राष्ट्रको उन्नतिलाई सजाउँदै हिँड्छे बा–आमाको प्रेरणा सङ्घर्षको बाटो बन्यो उनको अर्ति–उपदेशलाई खन्याउँदै हिँड्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : बिबाद मात्र चल्यो आज

~सरस्वती शर्मा ‘जिज्ञासु’~ शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा पौरखी यो शरीरको अंग- अंग गल्यो आज

Posted in गजल | Tagged | Leave a comment

गजल : यै राष्ट्रको भलो हुने

~सरस्वती शर्मा ‘जिज्ञासु’~ यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त यै राष्ट्रको माटोसँग माया प्रीति लाउँछु म त मिहिनेत गर्यौ भने हिरा मोती यही फल्छ शुभ्- सन्देश सुनाउदै पूर्व पश्चिम धाउँछु म त

Posted in गजल | Tagged | Leave a comment

गजल : मनै बरु हारी दिन्छु

~सरस्वती शर्मा ‘जिज्ञासु’~ यो देशको शान्ती खातिर मनै बरु हारी दिन्छु उजाड देशको स्थितिमा सञ्जिवनी सारी दिन्छु बिबादमा अल्झिएर देशलाई बन्दी नबनाउ देशका बाधा ब्यबधान काडे तारले बारी दिन्छु

Posted in गजल | Tagged | Leave a comment

गजल : रुन्छु म त यथार्थमा

~सरस्वती शर्मा ‘जिज्ञासु’~ मिलनलाई कल्पी कल्पी रुन्छु म त यथार्थमा भेटिएकै अमूल्य क्षण बुन्छु म त यथार्थमा तिम्रो यादमा बिक्षिप्त भई कल्पनामा हराउँदै उर्लिदिन्छ प्यारको भेल चुम्छु म त यथार्थमा

Posted in गजल | Tagged | Leave a comment

गजल : संघर्ष नै जीवन हो

~सरस्वती शर्मा ‘जिज्ञासु’~ संघर्ष नै जीवन हो गर्नुपर्छ सधैंभरि सकरात्मक भाव मात्र छर्नुपर्छ सधैंभरि समाजको बिकासमा संगठित भएर नै ठुला ठुला महासागर तर्नुपर्छ सधैंभरि

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो बोझ केही हदमा

~सरस्वती शर्मा ‘जिज्ञासु’~ तिम्रो बोझ केही हदमा मैले पनि लिएकी छु तिम्रो साथ भागय ठानी खुशीमा नै जिएकी छु जीवनका हरेक मोडमा कुनै दिन नहौ टाढा ठान तिमी टाढा हुँदा जह र मैले पिएकी छु

Posted in गजल | Tagged | Leave a comment

गजल : अशान्तिको खबर सुनेँ

~सरस्वती शर्मा ‘जिज्ञासु’~ अशान्तिको खबर सुनेँ रुन्छु म त सधैँ शान्ति छायो हर्षविभोर हुन्छु म त सधैँ शुभभाव राख्छु मनमा विश्व एकै देख्छु एउटै तानमा माला सबै बुन्छु म त सधैँ

Posted in गजल | Tagged | Leave a comment

यौनकथा : कल्पना

~सरस्वती शर्मा ‘जिज्ञासु’~ समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment