Tag Archives: Santosh Khatiwada

कथा : फक्रिएन गुलाब

~सन्तोष खतिवडा~ गोडा फाट् सतर्क म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आफ्नो आफ्नो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन । हाम्रो उचाइअनुसार … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : प्रेमको बाटो

~सन्तोष खतिवडा~ उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भए पनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसाज पार्लरमा एक साँझ

~सन्तोष खतिवडा~ तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ । किन चाहियो मेरो नाम तपाईलाई, मेरो मसाज मन परेन हो ? हैन त, धेरै मन प¥यो । मैले उसलाई खुसी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेरि भेटौंला

~सन्तोष खतिवडा~ जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : प्रेम अन्तर

~सन्तोष खतिवडा~ कोठाका अरु प्रत्येक सदस्यहरु मौन छन् । मात्र टेबुलबाट काठेकिरा मन्द रुपमा चुइँ चुइँ….कराइरहेको छ । म यतिखेर पनि उत्तानो पल्टेर सुतिरहेको छु । भर्खरसम्म भान्छा कोठाबाट आएको भाँडाको आवाज पनि हराउन थालिसक्यो । कोठाको सुनसान वातावरणलाई ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्ला एक्ला लाशहरु

~सन्तोष खतिवडा~ म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनन्त यात्रा

~सन्तोष खतिवडा~ शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि म रोमाञ्चित थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो अध्याय

~सन्तोष खतिवडा~ मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment