Tag Archives: Sanju Bajgain

अनूदित कथा : पपेट

~अज्ञात~ अनु : सञ्जु बजगाईं मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए। “मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्। साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका … Continue reading

Posted in अनूदित कथा | Tagged , , , , | Leave a comment

कथा : सम्बन्धका दूरी

~सन्जु बजगाईं~ उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : गुलाबी फ्रक

~सन्जु बजगाईं~ बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुर्इमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ ? फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई त्यही … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : बिष्णुमाया उर्फ म्याडम ‘बी’

~सन्जु बजगाईं~ “देख्नु भो म्याडम ‘बी’लाई ……!” छोरीले देख्नासाथ मलाई साउती मारी । “चुप लाग ।” मैले चिमोटें । जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : आत्महत्याका श्रृङ्खला

~सन्जु बजगाईं~ आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : मरुभूमिमा श्वेत सुन्दरी

~सञ्जु बजगाईं~ “कतारमा हरेक बर्ष तीन सयको हाराहारीमा नेपाली कामदारको मृत्यु ।” धनवीरले आफू सुत्ने क्याम्पको कोठाको भित्तोमा यस्तै ‘हेडलाईन’ भएको एउटा अग्रेजी पत्रिकाको ‘कटिङ्ग’ टाँसेको छ । त्यसै पत्रिकाको एक छेउमा एउटी श्वेत सुन्दरी मुस्कुराएकी छे । ऊ अंग्रेजी … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : मेजोँ चान्स

~सञ्जु बजगाईं~ हरेकदिन जर्जकोटलाईनको बाटो भएर युनिभर्सिटी जानु पर्छ । देब्रेतिरको निलो रङ्ग पोतिएको घरको भित्तो हप्तैपिच्छे नयाँ–नयाँ सूचनाले भरिएको हुन्छ । फ्रान्सको यो ब्यस्त शहरको चाला हेर्दा लाग्छ यत्तिका सूचना पढ्ने फुर्सद कसको होला ? आजसम्म कसैले एक मिनेट … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : एक तमासको मन !

~सन्जु बजगाईं~ ‘नागेन्द्र हाराय त्रिलोचनाय ……. ‘ श्रीमती उपाध्याय बिहान बेलुकी नित्य पाठ गर्छिन् । ‘ईफ आई वेर अ बोई ……’ छोरीलाई बिओन्से नित्य सुन्नु पर्छ । ‘यू आर ब्युटीफुल ……. ईट्स ट्रयु ।’ छोरो जेम्स बल्न्टको पछि नै लागेको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : एम्बुस

~सञ्जु बजगाईं~ टिरिर्रर्र… सेल फोनको घण्टी बज्यो । नो नम्बर ! नम्बर नदेखिने कल किन उठाउने ? विदेशबाट फर्किएको थाहा पाएर धम्की फुक्न पनि सक्छ । या त घरको एउटा तलै उनीहरूको कार्यालय बनाउन माग्न पनि हुन सक्छ या अरू … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment