Tag Archives: Sanjay Kumar Khadka

गजल : तिमि आयौ सहमतिमा

~संजय कुमार खड्का ~ जब म्याद बिते पछी तिमि आयौ सहमतिमा , बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा || भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको , जसो तसो नेता तिमि भता खायौ सहमतिमा ||

Posted in गजल | Tagged | Leave a comment