Tag Archives: Sandip Sangraula ‘Dildukhi’

गजल : यी नयन छन् भरिएका।

~सन्दिप संग्रौला “दिलदुखी”~ दुखेर बिछोडका घाउ यी नयन छन् भरिएका। तिमी भन्छ्यौ मुस्कुराउ यी नयन छन् भरिएका ।। मुटुमा चोट पुग्दा अाँखामा असर देखिन्छ, छछल्किन्छन् बनी तलाउ यी नयन छन् भरिएका।

Posted in गजल | Tagged | Leave a comment