Tag Archives: Sameer Pakhrin

लघुकथा : पुनर्स्थापनाको माग

~समीर पाख्रिन~ शिवधुनी गाविस आन्दोलनका कारण तनावग्रस्त थियो । आन्दोलनकारीहरूले गाविस भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि शाखा सबै आगजनी गरी ध्वस्त पारिदिएका थिए । करिब पन्ध्र दिनसम्म चलेको हिंसात्मक आन्दोलन सरकारसित ६ बुँदे सम्झौता भएपछि फिर्ता … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : दु:खद परिणाम

~समीर पाख्रिन~ वीरबहादुरको डेरा अगाडि मानिसहरूको घुइँचो लागेको थियो । मानिसहरू झ्यालबाट ठेलमठेल गर्दै कोठाभित्र चियाउने कोशिश गरिरहेका थिए । चियाउन जाने र चियाएर फर्कनेरू कसैले रूमालले त कसैले पछयौराले नाक–मुख ढाकेका थिए । मानौं कोठाभित्र कुनै वस्तु सडेर दुर्गन्ध … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

लघुकथा : झन्डै अनर्थ भएको

~समीर पाख्रिन~ चार धाम तीर्थयात्राका लागि घरबाट निक्लेका सुखवीर र उनको पत्नी बसुन्धराको पनि कुनै फोन, खबर आएन । आमाबुबा फर्कने आशामा बाटो हेरेर बसेका परिवारका सदस्यहरूले आमाबुबा तोकेको समयमा पनि घर नफर्केका र कुनै खबर टु·ो नपाएपछि खोजतलास तीव्र … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कथा : एटीएम कार्ड

~समीर पाख्रिन~ मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : डाक्टर भान्जा

~समीर पाख्रिन~ डाक्टर जेपीटी गृहनगरको अस्पतालमा सरुवा भएर आएदेखि गाउँमा बस्ने उनको मामा फलानो पटेलको चुरीफुरी निकै बढेको थियो । गाउँमा पटेललाई भेट्न आउने, बाटोमा भेट्ने सबैसित उसले मेरो भान्जा सरकारी अस्पतालमा डाक्टर भएर आएको छ । उसले अब धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : जानुका तीजमा माइत गइनन्

~समीर पाख्रिन~ हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज पर्वमा विकृति, विस·तिहरू भित्रिएका छन् भन्ने टीकाटिप्पणीहरू जताततै सुनिन थालेका छन् । तीज नजिकिंदै जाँदा समाजमा देखिने तडकभडकपूर्ण गतिविधिलगायत विभिन्न नेपाली टिभी च्यानलहरूमा प्रसारण हुने तीज सम्बन्धी गीत नृत्यहरू क्रमश: भड्किलो र … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment