Tag Archives: Sajana Gurung

गजल : सार्थक हुन्थ्यो म जन्मेको !

~सजना गुरुङ~ सत्य कर्म गर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! श्रेष्ठ बनि मर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! चेतनाको आँखा खोली अँध्यारो यो संसारमा शिक्षा ज्योती छर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

Posted in गजल | Tagged | Leave a comment

गजल : कुरा नसुन्नु है तिमी !

~सजना गुरुङ~ कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी ! सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : रोगी भएछु

~सजना गुरुङ~ अल्छीपनको एक रोगी भएछु कल्पना कै मात्र भोगी भएछु साथमा भाको सबै थोक सिद्दीएर

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मन देउ मलाई !

~सजना गुरूंग~ सक्छौ भने देशको माया भरिएको मन देउ मलाई ! नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई ! आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी अलौकिक प्रेमपूर्ण शान्तिमय क्षण देउ मलाई !

Posted in गजल | Tagged | Leave a comment

गजल : एस्तो जाल बुन माया

~सजना गुरुङ~ हामीबीच सम्बन्धको एस्तो जाल बुन माया , नसकियोस नाप्ना अनी नसकियोस छुन माया ! बिश्बाशका दीप कतै निभ्ना गये मबाट अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया !!

Posted in गजल | Tagged | Leave a comment

कथा : कस्तो होला हाम्रो भविष्य ?

~सजना गुरुङ~ परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : नेपालको छोरो !

~सुप्रिया गुरूंग~ दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै , ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ, त्यो अन्धकारमय रातहरुमा पनि

Posted in कविता | Tagged | Leave a comment