Tag Archives: Sagar Basnet

कथा : घरेलु हिंसा

~सागर बस्नेत~ एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुछ्न नसकेको सिउँदो

~सागर बस्नेत~ झन्डै वान्ता गरुँला झैँ भएर म लाशघरबाट बाहिर निस्किएँ, लाश हेरेर | लाश पनि के भनौं र? जलेर खरानी हुनु अघिका केहि हाडहरुको संग्रह थियो | मलाइ थकथक लागिरह्यो, म जान्ने भएर किन आएछु भनेर | ज्ञानी र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : उधारो भाइटिका

~सागर बस्नेत~ हामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ । शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : गल्ति मेरो

~सागर बस्नेत~ गल्ति मेरो दोषी मै हु के छ सजाय ! मिल्छ भने माफ गरिदेउ मैले बिराए !! रिस हो कि डाहले हो जल्छ मेरो मन ! खडेरीको पत्कर सरि बल्छ मेरो मन !! अरुसंग हास्दा तिमि, आखा भिझाए !!!

Posted in नेपाली गीत | Tagged | Leave a comment