Tag Archives: Safal Ghimire

कथा : पल्सर पुछ्ने केटी

~सफल घिमिरे~ ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

सफल घिमिरेका ३ मुक्तकहरु

~सफल घिमिरे~ (१) रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छ नसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।

Posted in मुक्तक | Tagged , , , | Leave a comment

सफल घिमिरेका मुक्तकहरु

~सफल घिमिरे~ युवा रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनि जुम्लामा ओसन पार्क खुलाइन्छ, नसोच्नुस् यी सब कुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ । -पोखरा, २०६४ (श्रोत :- Safal’s Blog ) … Continue reading

Posted in मुक्तक | Tagged , , , , , | Leave a comment

ठूलो मान्छे

~सफल घिमिरे~ यहाँ एकदम बौध्द शुन्यता छ । किनकि आज कर्फ्यु लागिरहेको छ । परेवाहरु उडेका छैनन् । धुमिल आकाशमा अलिअलि चराहरु मात्रै आहारा खोज्दै भौतारिरहेका छन । बन्द कोठामा टि.भी. र टि.भी. सामुन्ने ऊ बन्दी भएर बाँचेको छ । … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

एक बिहानको कथा

~सफल घिमिरे ~ ———— एकाबिहानै फेवातालमा जाल हान्ने माझिदाइलाई मैले सोधेँ- “दाइ के हो जिन्दगी ?” सर्सराउँदो जालीको सप्का तान्दै उनले भने: “भाइ जालै न हो जिन्दगी, मैले एउटामाथि थाप्छु, अर्कोले मैमाथि थाप्छ!” ———— 2065/02/22 (श्रोत :- Safal’s Blog )

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

नाटक : उज्यालो आउनैपर्छ

~सफल घिमिरे~ प्रथम दृश्य [नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा … सुत्रधारको प्रवेश] सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण तपाई हाम्रो थाप्लोमा पनि अझै छ । भष्ट्राचारले व्याप्त तर … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment