Tag Archives: Sadhana Lamichhane

कविता : शर्त

~साधना लामिछाने~ ओ….। प्रिय मान्छे मेरो दिलसम्म आउने बाटोमा जिम्मेवारीको पहाड ठडिएको छ दुःखको सगरमाथा छाती फुलाएर बसेको छ दरिद्रता लम्पसार परेको छ आवश्यकताहरु अनसन बसेका छन् सपनाहरु आँशुको खहरे बगाउँदै छन् प्रेमिल गन्तव्य भेट्टाउने मोहमा के सक्छौ तिमी उठाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पति परमेश्वर

~साधना लामिछाने~ ब्रत बसेको दिन सुत्न हुँदैन भन्थे तर मेरो भने दुई परेलीहरु जोडिए,खुलिन मानेनन निकै बेर । एकै छिनमा देख्न भ्याएँ सपना पनि । सपना सदा झैँ आयो ‘ऊ’,प्रिय पराई भईसकेको मान्छे । पिलाएर पानी तोडिदियो ब्रत ,सपनामै । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~साधना लामिछाने~ तन्काएर ओठ मिलेको नमिलेको जस्तै भएनि देखाएर दन्ते लहर मोबाइलको डिजीटल क्यामेरा बाट खिच्छु म एउटा सेल्फी अनि टाँसिदीन्छु त्यो तस्बीरलाइ जुकरबर्गको भित्तामा

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~साधना लामिछाने~ तिमी कतै सुरक्षित हुन सकेनौ तिम्रो निर्दोष अनुहारहरुमा एसिड फ्याकिन्छन् मर्द भन्नेहरुको ठुलै जमातहरु तिम्रो अस्तित्वमाथि खेलवाड गर्छन् तरपनि तिमी लाचार भएर बस्छौ आखिर कतिसम्म सहन्छौ ? निर्धक्क भएर तिमी कतै हिँड्न सकेनौ

Posted in कविता | Tagged | Leave a comment