Tag Archives: साबित्रा काफ्ले – Sabitra Kafle

कविता : आँखामा फुलेको जीवन

~साबित्रा काफ्ले~ धानखेतमा शिला खोज्दै, उकालो लागेका, झुमा र मारुनीहरु सुनकोशीमा रोप्छन बैशका रङहरु। फुङ्ग उडेको, कुपोषीत अनुहार पारिजात जस्तै, हतासमा झरेका उत्कण्ठा, सम्हाल्न खोजेर बिहानमा, छरपष्ट छन् सुकोमल मनहरु।

Posted in कविता | Tagged | Leave a comment

कविता : उदाउन लागेको बिहान

~साबित्रा काफ्ले~ सखारै, एकहुल परेवाहरु, अनन्त यात्रा कोर्छन् छिडीमा बसेर। अनिश्चयको ओत ओडेका गौथलीहरु, चारा खोज्छन् लीउन बसेको रातो आकाशमा। कात्रो ओडेर, हिमाल रुन्छ

Posted in कविता | Tagged | Leave a comment