Tag Archives: सबिता चौलागाई – Sabita Chaulagai

गजल : मिठाे बाेल्ने परदेशीले

~सबिता चौलागाई~ बेला बेला झस्काँउछ लाै मिठाे बाेल्ने परदेशीले, किन किन विस्वास गर्छ दिलै खाेल्ने परदेशीले। मिठा मिठा कुरा गर्दै मख्याएर हैरान मलाइ, हरेक पल माया गर्दै अमृत घाेल्ने परदेशीले।

Posted in गजल | Tagged | Leave a comment