Tag Archives: Saadat Hasan Manto

अनूदित कथा : खोलिदेऊ

~सअदत हसन मण्टो~ अनुवाद : सरोज देवकोटा अमृतसरबाट दिउँसो २ बजे छुटेको त्यो खास रेलले मुगलपुर, लाहोर आइपुग्न झन्डै ८ घण्टा लगायो । कति मानिस त बाटोमै मारिएका थिए, कति घाइते र कैयौं त हराएका पनि । सिराजुद्दिनलाई होसमा फर्कन … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : पहिचान

~सअदत हसन मण्टो~ अनुवाद : जंगबहादुर शाह एकदमै थर्ड क्लास होटेलमा ह्विस्कीको बोतल रित्याएपछि तय भयो, बाहिर घुम्न जानुपर्छ र एउटी यस्ती आइमाई खोज्नुपर्छ जसले होटेल र ह्विस्कीले पैदा गरेको खिन्नता दूर गरोस्। र, त्यो आइमाई बेस्वादको रक्सीको तुलनामा स्वादिलो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment