Tag Archives: Rumani Rai

गीत : माेहित छु म

~रुमानी राई~ तिमी नबाेल्दा त यति माेहित छु म बाेल्याै भने सायद पागल हुन्छु म । मनपरेकाे मान्छेकाे हेराई निकाे अाेंठकाे मुस्कान अनि हिंडाई मिठाे बिना सृंगार त यति अासक्त छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

केस्रा : प्रहार

~रुमानी राई~ हाे,अति भएपछि अस्त्र उठाएँ प्रतिकारमा तिमीलाई झुकाएँ कति बस्नु म, अत्यचार सहेर कैंयाैं प्रहार छातिभित्रै छुपाएँ

Posted in केस्रा | Tagged | Leave a comment

गीत : केही गर्नु पर्छ

~रुमानी राई~ अब देशकाे लािग केही गर्नु पर्छ मर्न परे देशकै लागि मर्नु पर्छ । त्याे हिमाल याे पहाड अनि तराई अाफ्नै दाजुभाईमा नबनाैं पराई रगतकाे हाली अब खेल्दै नखेलाैं

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई नै खाेजिरहन्छ

~रुमानी राई~ याे मन तिमीलाई नै खाेजिरहन्छ हरपल तिम्रैबारे साेचिरहन्छ । उदास उदास भईदिन्छ याे मन एकैछिन तिमीलाई सामु नदेख्दा उजाड उजाड लाग्छ सारा संसार

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बात लाग्छ अचेल

~रुमानी राई~ बोल्नै हुन्न मैले बात लाग्छ अचेल अपजस मात्र ताँत लाग्छ अचेल । केही पाउन आफैलाई त्यागे पनि यहाँ शून्यशून्य हात लाग्छ अचेल ।

Posted in गजल | Tagged | Leave a comment

गीत : याे मन त तिमीसंगै छ

~रुमानी राई~ तन जहाँ भए पिन याे मन त तिमीसंगै छ यात्रा कठिन भए पिन लक्ष्य त तिमीसम्मै छ । एकान्तमा मुटु दुखे पिन तिम्रै निम्ति हाँस्ने छु तिम्राे कसम जुनीजुनी तिम्रै भएर बाँच्ने छु मेरो भन्नु जिन्दगानी घामपानी ितमीसंगै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सुन चाँदीको जलपले

~रुमानी राई~ सुन चाँदीको जलपले सजाउन त सक्तिन म स्वार्थी हुन्छ मन हजुर रिझाउन त सक्तिन म । व्यवहारमा कहिलेकाही तलमाथि पर्न सक्छ कहिले हाँस्नु पर्छ अनि कहिले रुनु पनि पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : खबर

~रुमानी राई~ साथी ! के बताउँ मेरो हाल तिमीलाई ? जीवनको पहिलो पाईला धर्तीमा चाल्न सुरु गरेदेखि नै हिंड्दैछु पाईला मेट्दैछु । अचेतन मै आफ्नो छायाँसित नतर्सिएरै आफै भाग्दैछु ।

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै गल्ती थियाे

~रुमानी राई~ मलाई मनपराउनु तिम्रै गल्ती थियाे केही दाेष छैन मेराे अाफ्नै संसार थियाे । धाेकेवाज अनि निष्ठूरी ठान्याै कि मेरो अस्वीकृतीलाई तिरस्कार मान्याै कि तिम्राे स्वाभिमानकाे अपमान हाेइन याे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हेरिरहुँ जस्ती

~रुमानी राई~ देखिरहुँ जस्ती ितमी हेरिरहुँ जस्ती न्यानाे न्यानाे अंगालाेमा बेरिरहुँ जस्ती । जून जस्तै खुलेकी फूल जस्तै फुलेकी याे मन लठ्ठै पार्ने सुन्दरताले चुलेकी याे अाँखाकी रानी ितमी धरतीकी परी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घर छोड्नुको पीडा

~रुमानी राई~ सबभन्दा पीडा त, घर छोड्नुमा रहेछ । तेसो त, घर कसले पो छोड्दैन र ? जस्तो की, कोही साहु छल्न घर छोड्छन् कोही कमाउनलाई छोड्छन् घर / कोही,

Posted in कविता | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : भोक

~रुमानी राई~ बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment