Tag Archives: रुद्र खरेल – Rudra Kharel

समीक्षा : मैले देखेका रुद्र खरेल

~गोविन्द भट्ट~ रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : राष्ट्रिय सहमति

~रुद्र खरेल~ मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

निबन्ध : हामी सबै टेकबहादुरहरू

~रुद्र खरेल ~ हाम्रो व्यक्तित्वलाई थरीथरीका जुइना र टेकाहरूले थेगेको छ । गम्दै जा“दा कहिले–कहिले मलाई एउटा एकदमै नया“ पुराण लेख्न मन लाग्छ, टेको पुराण । टेको पुराण कुनै काल्पनिक पात्र र घटनाको टेकोमा थाङ्राको चिचिन्डोझैं लिन्ठिड्ड झुन्डिएको पुराण हुनेछैन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्