Tag Archives: Rohit Shahi

कथा : कोही शहीद, कसैको सिउँदो रङ्गिदै

~रोहित शाही~ हातमा बाँधेको साइको फाइभ घडि हेरेँ, समय घर्किदो थियो । सर्ट आर्इसाइटको पावरले घनिभूत मेरा आँखाहरु पर परसम्म कसैलाई खोजिरहेका थिए । पर टाढैबाट एयरपोर्ट जाने बस ृई ३४े आउँदै थियो, यता मेरो मन छटपटाइरहेको थियो । म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भरङ्ग भएको सपना

~रोहित शाही~ सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो निष्ठुरी दश कदम

~रोहित शाही~ जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment