Tag Archives: Rishiraj Baral

पुस्तक समीक्षा : सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’

~सरस्वती मोहोरा~ “…यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु …।” हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो  यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने सशक्त माध्यम भनेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , , | Leave a comment

अनूदित कविता : मृत्यु उपत्यका होइन मेरो देश

~नबारुण भट्टाचार्य~ अनु : डा. ॠषिराज बराल म थुक्क भन्छु आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने त्यो दाजुलाई पनि म थुक्क भन्छु दिनदहाडैको यस्तो रगतको होलिप्रती प्रतिशोधमा नउठ्ने ती शिक्षक, बुद्धिजिवी, … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

हतियार

~डा. ऋषिराज बराल~ पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

घोडचढी

~डा. ऋषिराज बराल~ नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो । दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । … Continue reading

Posted in लघुकथा | Tagged , , , , | Leave a comment

क्यान्टोनमेन्ट नम्बर ३७३०

~डा. ऋषिराज बराल~ हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment