Tag Archives: Ramhari Poudyal

निबन्ध : त्यो महानतालाई सलाम

~रामहरि पौड्याल~ बिहानको सुन्दर प्रभाती क्षण – म मर्निंग वाकमा छु । हरेक आइतबार म किंग्सलिनको आउज नदीको किनारै किनार प्रभाती हिडाई हिँड्ने गर्दछु । किंग्सलिनको टाउन सेन्टर हुँदै बग्ने आउज मेरो हरेक दिनको साथी हो – आफ्नो एकांकी जीवनलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : फरवार्डेड म्यासेज

~रामहरि पौड्याल~ चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्यालिएको छ वातावरण । सहरका हरेक चोक र गल्लीहरु क्रिशमस ट्री र तिनमा सजाईएका रंगिन बत्तीहरुसँगै टल्किएका छन् । सहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर । शपिंगमलहरु, डिपार्टमेन्ट स्टोरहरु खचाखच भरिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : लन्डनतिर लन्ठिदा

~रामहरि पौड्याल~ नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१ । वातावरण नवीन उत्साहले सुशोभित छ। हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment