Tag Archives: Ramesh Poudel

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

कविता : पीपलबोटे पण्डित

~रमेश पौडेल~ गन्हाएको मोजामा अत्तर छर्केर जुत्ता खोले- टिलिक्क टल्किनुपर्छ अनुहार ! धर्मयुग पल्टाउँदै गैँडा मार्का सल्काए लामो सर्को ताने, फुके- घुमिरह्यो चुरोटको धूवाँ पीपलबोट वरिपरि ! खुट्टा छिराए र, निहुरिएर हेरे आफ्नै अनुहार !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गीत : तिम्लाई केही हुनै हुन्न

~रमेश पौडेल~ तिम्लाई केही हुनै हुन्न, मलाई हुन्छ के के आफ्नो पीडा लुकाएर, मलाई टाढा देखे तिम्लाई उता दुख्दा खेरी, मुच्र्छा पर्छु यता

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : पैयुँ फुल्ने गाउँ

~रमेश पौडेल~ लाली गुराँस फुल्यो ओइलियो झर्यो पैयुँ फुल्यो ओइलियो झर्यो सयपत्री, मखमली फुले ओइलिए झरे, फुल्नु प्रकृति ओइलिनु, झर्नु नियति !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

मुक्तक : अनाम युद्ध

~रमेश पौडेल~ कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ लतिका हो गीत संगीतको लहरामा लहरिदैं जाँदा उससँग प्रीत हुन्छ प्राय: अघोषित अनाम युद्ध चलिरहने यो धराधाममा-

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

कविता : अर्थात ऊ

~रमेश पौडेल~ हिउँ झैं सेताम्यै फूलेको छ टाकुराभिर चुम्न खोज्छन आरोहीहरु त्यो हिमाल शब्द शिविर बाट चढ्न खोज्छन कविहरु स्वर शिविर बाट चढ्न खाज्छन् गायक गायीकाहरु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

रमेश पौडेलका मुक्तकहरु

~रमेश पौडेल~ (१) सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन् जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्