Tag Archives: रमेश पल्लव – Ramesh Pallav

कविता : तिमीले आँशु सिवाय केही दिएनौ

~रमेश पल्लव~ विचल्ली बनाएर जिउने आशाहरु निमोठेर ति निर्दोष अनुहारहरु तिमीले बहादुरी देखाएको अनुभव गर्यौ होला अनि तिमीले आफूलाई शक्तिको आडमा

Posted in कविता | Tagged | Leave a comment

कविता : डोल्माहरु बाँच्न पाउनुपर्छ

~रमेश पल्लव~ मीठा-मीठा सपनाहरु बोकेर परदेश लाग्नु र एउटा रमाइलो संसारको कल्पना आम नेपालीहरुको चाहना हो झूठा आश्वासनहरु बाँडेर ठूल्ठूला रकमहरु असुलेर निरीह नेपालीहरुलाई विदेश पठाउने

Posted in कविता | Tagged | Leave a comment

रमेश पल्लवका दुई मुक्तकहरु

~रमेश पल्लव~ कुर्सी पाउन साह्रै गाह्रो पाएपछि छोड्न झन गाह्रो नेता र कुर्सीको सम्बन्ध

Posted in मुक्तक | Tagged | Leave a comment

छेस्का : आजकालका छोराछोरी

~रमेश पल्लव~ स्कूल जाने झोला बोकी भित्र किताब छैन कहिले यता कहिले उता होमवर्क गर्ने हैन निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको फिलिमका र मीठा-मीठा कुरा कत्ति आको

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : रुच्दैन है भात

~रमेश पल्लव~ देऊ मलाई समाउनलाई तिम्रो कोमल हात किन फिक्री गछ्र्यौ तिमी हेरी मेरो जात तिम्रो रुप फूल जस्तो लाग्यो मलाई मात

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : मेरी प्यारी छोरी

~रमेश पल्लव~ किन सधैं ढिलो आउछ्यौ मेरी प्यारी छोरी ठुस्स परी झर्कीहाल्छे यो नक्कली मोरी रुप उसको धिपिक्कै छ कत्ति साह्रो गोरी

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : खोज्ने तिमी निहुँ

~रमेश पल्लव~ आजकाल सधैंभरि आउँछौ किन राति आफूचाहि पर्खी बस्ने तिम्रै कुरा माथि दिनभरि अर्कैसित गर्छौ बाई-बाई

Posted in छेस्का | Tagged | Leave a comment

छेस्का : चट्काइ दिउँ कि गाला

~रमेश पल्लव~ कहिले होटल कहिले डिस्को निको छैन चाला यो मुटुमा किन रोपिस् तिखो-तिखो भाला अंकल-अंकल भन्छ छोरो बिर्सिसक्यो मलाई

Posted in छेस्का | Tagged | Leave a comment

कविता : रातो सूर्य

~रमेश पल्लव~ पर क्षितिजमा एउटा सूर्य अस्तायो हेर्दाहेर्दै रातो सूर्य नचाहंदा नचाहदै अस्तायो मुटुभित्र नमिठो चोट आँखाभरि अविरल आँसु कहिल्यै नमेटिने घाउ त्यो बिचरा सूर्य न्यानो र उज्यालोको लागि

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्रो देशमा नाटक र जात्रा

~रमेश पल्लव~ एउटा नाटक अर्को नाटक कति धेरै नाटक दलहरु हानाथापमै को चाहि होला घातक ? एउटा भन्छ ठीक छु म त अर्को भन्छ त्यस्तै जनतालाई झुक्याएर पाउ मोल्न व्यस्तै । दिनैपिच्छे बल्झिरहन्छ जनताको घाउ नेतादेखि मन्त्रीसम्म कुर्सी पाउने दाउ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : भागवण्डा

~रमेश पल्लव~ बैठक बस छलफल गर ताल बेतालका क्ररा गर कुनै निष्कर्ष ननिकाल झगडा गर लुछाचुँडि गर आफ्नै मात्र स्वार्थका कुरा गर जनताका विश्वासमाथि घात गर देशको भविष्यमाथि बलात्कार गर आफू पनि नगर अरुलाई पनि गर्न नदेऊ बनाउन त परै … Continue reading

Posted in कविता | Tagged | Leave a comment