Tag Archives: Ramesh Biman

गजल : आफ्नै धार हुन्छन्

~रमेश बिमान~ खुकुरी र करौतिको आफ्नै आफ्नै धार हुन्छन् । अचानोमा बसिरहे ठूला ठूला प्रहार हुन्छन् । बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो म उभिए के भयो र ! अघि जाने हजार हुन्छन् ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो जिन्दगी छ र पो

~रमेश विमान~ यो जिन्दगी छ र पो उतार चढाब छ नजिउँनेंलाई कहाँ ? जिउँन दबाब छ बुझ्दैमा न अर्थ खुल्छ नबुझिन्छ मन यस्तै एउटा बहुगुणी पिउँनें सराब छ

Posted in गजल | Tagged | Leave a comment

गजल : रिसाए म हजुर संग

~रमेश विमान~ रिसाए म हजुर संग म बोल्दिन कट्टी चर्की चर्की दुखोस छाती दिल खोल्दिन कट्टी आफ्नो मात्रै मर्जी चल्छ मेरो ब्यथा कस्ले सुन्ने ? उता फर्की सुत्नु होला पाउ मोल्दिन कट्टी

Posted in गजल | Tagged | Leave a comment

गजल : उडेका परेवा समाएर मै’ले

~रमेश विमान~ उडेका परेवा समाएर मै’ले खोरमा पुर्याएको हुँ केही बाघले घाँसखाए अनि सिकारी खटाएको हुँ जीवन आखिर के हो चिन्न खोज्दैथिए प्रयोगशाला एकै थोपा पानी खसाइ तातोकराई देखाएको हुँ

Posted in गजल | Tagged | Leave a comment

गज़ल : खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन्

~रमेश विमान~ खुकुरी र करौँतिको आफ्ना आफ्नै धार हुन्छन् अचानोमा बसिरहे ठुला ठुला प्रहार हुन्छन् बाटो हिड्ने हैन आखिर हिड्नु पर्ने आफैले हो म उभिए के भयो र ! अघी जाने हजार हुन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : फूल नफुल्नुमा,कस्को थियो दोष

~रमेश विमान~ फूल नफुल्नुमा,कस्को थियो दोष – हर एक गाली,मालिले सहन्छ लेखिएका पाना,सजिएला कतै – जस्ले जे जे लेख्छ,खालिले सहन्छ कहाँ दुख्छ खोइ,भन्दै काट्छ खुकुरी – छालपनी रेट्छ, किनाराको शिर पार भइ सयौं,गन्तब्यमा पुगे – थिचाइको मार,आलिले सहन्छ

Posted in गजल | Tagged | Leave a comment