Tag Archives: Ramchandra Khatiwada

लघुकथा : देशको परिचय

~रामचन्द्र खतिवडा~ एक जना फ्रान्सेली नागरिकले नेपालबारे थुप्रै कुरा सुने । नेपाल घुमेर आएका उनका साथीले भनेका थिए– “नेपाल बुद्धको देश हो । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । नेपालका मान्छे साह्रै असल छन् ।” यी कुरा सुनेपछि उनलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संयोग

~रामचन्द्र खतिवडा~ पन्ध्र वर्षअगाडि म जोरपाटीबाट साझा बस चढेर अफिस जाँदै थिएँ । रत्नपार्क पुगेपछि म गाडीबाट उत्रन ढोकाछेउ पुगेको थिएँ । मभन्दा ठीक अगाडिकी युवतीले उहाँले मेरो भाडा तिर्नुहुन्छ भनेर मतिर देखाइन् र उत्रिन् । ती अपरिचित सुन्दरी युवतीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गने सार्की

~रामचन्द्र खतिवडा~ बयालीस सालको सुरुतिर मैले गने सार्कीलाई न्युरोड पीपलबोटमा जुत्ता पोलिस गरेको देखेको हुँ । छयालीस सालको आन्लोलनमा ऊ मजदुरहरूको नेता भइसकेको थियो । अभाव र समस्यामा बाँचेको गने बिस्तारै सुविधा सम्पन्न जीवन बाँच्न थाल्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : देशविनाको मान्छे

~रामचन्द्र खतिवडा~ बौद्धमा एक हुल मान्छे नारा लगाइरहेका थिए । उनीहरू स्वतन्त्र तिब्बतको बारेमा आवाज उठाउँदै थिए । त्यो भीडको छेउमा उभिएर म दृश्य हेरिरहेको थिएँ । एउटा युवकले अचानक सोध्यो मलाई– “दाइ तपाईंको घर कहाँ हो ?” “जोरपाटी ।” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फाइनान्स

~रामचन्द्र खतिवडा~ “मलाई त पैसाको फिटफिटी नै प¥यो हजुर ” –हरिले भनेँ । “ल ठीकै छ, फाइनान्सको सदस्य बन्नुस् र ऋण लिनुस् ।” –मैले सजिलै भनिदिएँ । उनले मैले भनेबमोजिम नै फाइनान्सको सदस्य बनेर केही ऋण लिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रदीप विश्वकर्मा

~रामचन्द्र खतिवडा~ गाउँमा कसैका भाँडा बनाउनुप¥यो भने मान्छेहरू प्रदीपकोमा जान्थे । प्रदीपले साह्रै राम्रा भाँडा बनाउछन् भन्थे गाउँलेहरू । एकदिन गाउँका महाजनकोमा वैवाहिक कार्यक्रम थियो । प्रदीपले बनाएकै भाँडाहरूमा जन्तीका लागि भोज पकाइयो । त्यस विवाहमा प्रदीप पनि गएका थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धनेश च्यामे

~रामचन्द्र खतिवडा~ धनेश एयरपोर्ट छेउको सुकुमवासी बस्तीमा बस्थ्यो । ऊ नेवारभित्रको दलितमा पथ्र्यो । उसको काम हवाईजहाजभित्रको फोहोर सफा गर्नु थियो । एकदिन उसले फोहोरभित्र सुनको बाह्र–तेह्र किलोको डल्लो भेट्यो । बीस–पच्चीस वर्ष पहिले मेसिन उपकरण

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गुरुपूर्णिमा

~रामचन्द्र खतिवडा~ धेरै वर्षअगाडि म बद्री गुरुको छात्र थिएँ । उहाँ राम्रो पढाउनुहुन्थ्यो र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराएर पुरस्कारसमेत दिनुहुन्थ्यो । एक दिन उहाँले कक्षामा ‘फूल मैले रोपे हुन्छ’ भन्ने शीर्षकमा कविता लेख्न दिनुभयो । सबै विद्यार्थीले कविता लेख्यौँ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : व्यापार

~रामचन्द्र खतिवडा~ “आज त पटक्कै व्यापार भएन नि ” – धनेले भन्यो । हिजो त पाँच हजारको कपडा बेच्दा तीन हजारसम्म फाइदा भएको थियो । बेलुका हिसाब गर्दा पच्चीस हजार फाइदा भएछ । एउटा सामान्य रेडिमेड पसल गरेर बसेको धनेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अभाव

~रामचन्द्र खतिवडा~ छोरो काठमाडौँ उपत्यकामा घरजम गरेर बसेको सुन्दा बुवा खूब खुसी हुनुभएको थियो । उहाँ छोराको घर पनि हेर्नुप¥यो, काठमाडौँ सहर पनि घुम्नु प¥यो भनेर काठमाडौँ आउनुभयो । यहाँको उकुसमुकुस वातावरणले गर्दा बुबा छटपटिनु भयो । कहिले पशुपति, कहिले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कमलरी

~रामचन्द्र खतिवडा~ अन्जु चौधरी मुक्त कमैया हुन् । जमिनदारको थिचोमिचोबाट मुक्त हुँदा उनी धेरै खुसी थिइन् । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । गाउँमा बाँच्नका लागि कुनै काम नपाएपछि उनी सहर आइन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गणतन्त्र

~रामचन्द्र खतिवडा~ बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए । बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कोठे मुसहर

~रामचन्द्र खतिवडा~ तराईं नेपालको उर्वरभूमि हो । तराई क्षेत्रको सप्तरीमा मुसहर जातिहरू प्रशस्त छन् । यिनीहरू सयौँ वर्ष अघिदेखि बसोबास गरिरहेका नेपालका जनजाति हुन् । सप्तरीको उर्वरभूमि फाँडेर बसेका उनीहरू पहिले त्यस भूमिका मालिक थिए, अहिले सुकुमवासी भएका छन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोजगार

~रामचन्द्र खतिवडा~ अहिलेका युवालाई वैदेशिक रोजगारले खूब तानेको छ । उनीहरू ठूलै सपना बोकेर खाडी मुलुक जान्छन् । नरे पनि यस्तै सपना बोकेर साउदी अरब गयो । दस वर्ष त्यहाँ बस्दा पनि उसले केही कमाएन । त्यहाँ उसले कुकुरले नपाएको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नोर्बु शेर्पा

~रामचन्द्र खतिवडा~ सोलुखुम्बूको उच्च हिमाली क्षेत्रको विकट गाउँमा नोर्बु शेर्पाको घर थियो । पन्ध्र वर्षअगाडि उनी त्यहाँ गरिबीको जीवन बाँच्दै थिए । उच्च हिमाली क्षेत्र जैविकताले भरिएको ठाउँ हो । प्रशस्त जडीबुटी र पर्यटकका कारण यस क्षेत्रले नेपालको अर्थव्यवस्थामा विशेष … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दमिनी कान्छी

~रामचन्द्र खतिवडा~ गाउँमा थुप्रै जातिका मान्छे थिए । खास गरी ब्राहृमण–क्षेत्रीको बाहुल्य रहेको त्यस गाउँका बीचमा एउटा दमाईको घर थियो । दमाई बूढालाई गाउँलेहरू खूब हेप्थे । उनकी एक छोरी थिइन् जसलाई दमिनी कान्छी भन्थे गाउँलेहरू । तिनीहरू विष्टहरूका लुगा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment