Tag Archives: Rama Gautam ‘Aashma’

कथा : मानव मेरो संझनामा !

~रमा गौतम ‘आश्मा’~ मानव, उस्तै अभिवादन जस्तो तिमी चाहान्थ्यौ! आज धेरै पछि तिम्रो संझनामा मैले मेरो मनको कुना बाट तिमीलाई जबर्जस्ती यो पाना मा छर्ने साहस गर्दै छु कहाँबाट शुरु गरु लेख्न ? जब तिमी मेरो अगाडी छैनौ- न कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्लेषण

~रमा गौतम ‘आश्मा’~ आदरणिय दिदी बहिनीहरु! आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु। तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।‘। उ बोल्दै थियो। ‘आजको युग भनेको सभ्यताको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियम!

~रमा गौतम ‘आश्मा’~ के पढि राख्नु भा?’ ‘नकाराउ न, प पढ्दै छु?’ त्यहि त, के बारेमा हो? ‘किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फटिंग्रे

~रमा गौतम ‘आश्मा’~ कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परामर्श

~रमा गौतम ‘आश्मा’~ ‘प्रीति ! आज मेरो डक्टरकोमा जानु छ ल ९ बजे!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन। ‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रा अ ख २४४

~रमा गौतम ‘आश्मा’~ ५ रूप्पे को २ मुठा , ५ रूप्पे को दुइ मुठा! उ आफ्नै सुरमा ब्यस्त हुन्छ कामना गर्दैहुन्छ कोहि आयोस र उसको धनिया किनिदेओस . सडकमा कालो धुवा फाल्दै बस माइक्रो बस दौडिदै छन् . बेला बेला … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment