Tag Archives: राम प्रसाद पन्त – Ram Prasad Panta

नियात्रा : माइखोला वारि पारि

~रामप्रसाद पन्त~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा । अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आबु पर्वतको छेउछाउ

~रामप्रसाद पन्त~ आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बोताहुदै रोतासम्म

~रामप्रसाद पन्त~ गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म । आज, … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : महिला, महिला र महिलाहरू

~रामप्रसाद पन्त~ मेरो गाउमा एउटा विद्यालय छ । त्यस विद्यालयमा पढाउने एउटी शिक्षिका छन्- लक्ष्मी । उनले मलाई भनिन्- ‘तपाईंले यस विद्यालयका लागि जति किताब पठाइदिनु भएको छ, त्यसमा महिला विषयक किताबहरू बढी रुचिकर हुने गरेका छन् । अब आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निषेधित लेखक

~रामप्रसाद पन्त~ कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो ˆलाटमा । आफ्नै कोठाको ओछ्यानमा । घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment