Tag Archives: राममान ‘तृषित’ – Ram Man ‘Trisit’

गीत : यो दिन उज्यालो भएन

~राममान तृषित~ यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा आँखामा निद भएन दुइ रात हजुर नहुँदा –२ हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२ सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा आँखामा निद … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो पनि माया लाग्छ

~राममान “तृषित”~ तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ हुने भए मुटु काती दुवैलाई आधा आधा बाडीदिउ जस्तो लाग्छ तिम्रो पनि माया लाग्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झूठ पनि यती मिठो बोलेर

~राममान “तृषित”~ झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ खसाएर तिमीलाई भाग्नै नसक्ने मायाको बार लगाइदियौ झूठ यती राम्रोसँग गल्तीलाई ढाक्नु तिम्रो कलाको तारिफ गर्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए फूल ए वसन्त

~राममान “तृषित”~ ए फूल ए वसन्त यसरी न पिछा गर्नु फुर्सद त दिनु पलभर रोएर सुखी बन्न ए फूल ए वसन्त पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ऐले नलग्नु यो दिल

~राममान तृषित~ ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु अलिदिन कुरेर तिमीमा जवानी त आउन देऊ पैले सम्भाल्न जान्नु ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु तिमीसँग माया लाउन एउटै कुराको डर छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा झर्दा पनि

~राममान तृषित~ एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ एउटा गल्ती भएको थियो जिन्दगी नै रित्तो लाग्छ एउटा तारा …………………….. मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो कस्तो रात

~राममान तृषित~ यो कस्तो रात दियो बदला मुटु जल्छ यो के वर्षा लिई आगो हावा चल्छ यो कस्तो रात……………….. कति पिडा कति आशु नशाले नै छुन्न कि जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ

~राममान तृषित~ न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यगी हुन्छ सच्चा त्यागी त्यही हुन्छ जो अहम त्यागेर त्यागी हुन्छ ।। पूजा पाठ को अर्थ हुँदैन जब सम्म भाव निस्वार्थ हुँदैन

Posted in नेपाली भजन | Tagged | Leave a comment

गीत : झुठ पनि यति मिठो

~राममान “तृषित”~ झुठ पनि यति मिठो बोलेर, मनमा प्यार जगाई दियो छकाएर तिमीलाई भाग्न नसक्ने, मायाको बार लगाई दियो यति राम्रोसंग गल्तीलाई ढाक्ने, तिम्रो कलाको तारिफ गर्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले पुण्य मन पराएँ

~राम मान “तृषित”~ मैले पुण्य मन पराएँ, या पाप मन पराएँ जे होस मैले तिमिलाई, चुपचाप मन पराएँ जब फूल र काँढा र दुइटा, संगै रमाउन सक्छ जब दागको रंगमा पनि, टिका समाउन सक्छ नसोध मैले बरदान या श्राप मन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मान्छेको माया यहाँ

~राम मान “तृषित”~ केटा: मान्छेको माया यहाँ, खोलाको पनि जस्तो किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो केटि: मान्छेको माया यहाँ, आँखाको नानि जस्तो यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment