Tag Archives: Ram Chamling

कविता : बस्तीको गित

~राम चाम्लिङ्~ छर्दा छर्दैको बिउ मुट्ठिमै नसकिदै बगाएकै हो हल गोरु बगाएकै हो घुरेन मारुनी नाच्ने आगन चिरा-चिरा परेर भासिएछ जग अनी ढलेकै हो घर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेनटाइन !

~राम चाम्लिङ्~ चारै तिर सन्नटा छाइरहेछ भित्र-भित्रै तातिरहेछ एउटा महोल नजिकिदैछ रोज डे हरु निम्तो गरेर भ्यलेन्टाइन ! बसन्त नै किन आउनु र ? फुल्नलाई बैसहरु उत्तेजित हुँदै कामुक जोडी बोलाई रहेछ भ्यालेन्टाइन !

Posted in कविता | Tagged | Leave a comment