Tag Archives: रामविक्रम सिजापति – Ram Bikram Sijapati

गीत : बिरानोको मनले किन ठम्याउदैन ?

~डा रामविक्रम सिजापति~ आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ? जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।। देख्दा हेर्दा आफन्तै हुन् परिआउदा कोही हुदैन आˆना भनी कसलाई भन्ने जाच्ने कुनै कसी छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : जीवन हाम्रो संग्लो पानी हो

~डा रामविक्रम सिजापति~ जीवन हाम्रो संग्लो पानी हो सलल राजै खोला झैं बगौं सलल मानिस हो मानिस भै मानिसमै हराऔं

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

~अनुवाद एवं सङ्कलन : रामविक्रम सिजापति~ चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment