Tag Archives: Ram Apriya

सूत्रकथा : पुनर्मिलन

~राम अप्रिय~ – मनिषा र मेरो मित्रताको सम्बन्धमा कुनै नौलो थिएन । – बाल्यकालमा पुरै समय उठ्बस्, हिड्डुल, खानपिन प्रायःसँगै हुन्थ्यो । – यतिमात्र हो जीवन भोगाइको क्रममा आपसमा नचाहेर पनि विवशताले छुटेका थियौ ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : इच्छा आपूर्तिको विकल्पमा

~राम अप्रिय~ – हामी बुढाबुढीवीच फोनमा गफ प्रायः हप्तामा एकचोटि हुन्थ्यो । – हिजो मात्रै सुखदुःखका कुरा गरेर एकहप्ताको लागि बिदा भएका थियौ । – तर आज बिहानै अचानक बुढीको फोन आयो ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : आश्वासन

~राम अप्रिय~ – सरकारबाट देशका सम्पूर्ण शिक्षित बेरोजगारी युवाहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने विषयमा तत्काल कार्यन्वयन हुने मिडिया र पत्रपत्रिकाभरि छ्यापछ्याप्ति हल्ला चलेपछि । – सम्पूर्ण बेरोजगारी युवाहरूको शिथिल मनमा नयाँ उमंग, जोस् जाँगर, हौसला बढ्न … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सम्बन्धभित्रका खोटहरू

~राम अप्रिय~ * नवीन र शर्मिलाको चिनजान भएपछि बिस्तारै बोलचाल हुन थाल्यो, भेट्घाट हुनथल्यो । * आपसमा हासखेल रमाइलो ठट्टा गर्दै सुखदुःख बाँडिन थाल्यो । * आफूभित्रका आन्तरिक कुराहरू आपसमा साटिन थाले ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

रुबाई : परिस्थितिले नि सिकाउँदोरैछ

~राम अप्रिय~ दुःख पर्दा घरी-घरी रुनुहुन्न भन्ने थाहा छ । दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ । दुःख सुख, हाँसो खुसी भोगिसके जिन्दगीमा

Posted in रुबाई | Tagged | Leave a comment