Tag Archives: राकेश कार्की – Rakesh Karki

कथा : अनौठो भेट

~राकेश कार्की~ पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

गजल : आफ्नो हराइले मार्यो

~राकेश कार्की~ तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो आयो जवानी या उन्को मन पराइले मार्यो व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : गाह्रो भो

~राकेश कार्की~ आँखा जुध्याजुध्यै भयो हटाउन गाह्रो भो पुरै रात कोल्टे फेर्दै कटाउन गाह्रो भो मुटु चल्यो नशा चल्यो जताततै असर गति बढ्याबढ्यै भयो घटाउन गाह्रो भो

Posted in गजल | Tagged | Leave a comment

कविता : पीपीई बिना

~राकेश कार्की~ सिसाको उता पट्टी उनी सिसाको यतापट्टि ऊ हात बढाएर त्यही छेको छुनु परेको छ फेरि साबुन पानीले हात धुनु परेको छ बिरामी भए श्रीमान् बिरानो देशमा फर्किन सकिनन् श्रीमती छोरो साथमा

Posted in कविता | Tagged | Leave a comment

गजल : हाम्रो संविधान सभा

~राकेश कार्की~ हाम्रो संविधान सभामा हामीलाई पार्छन् होला दु:खको भवसागर देखि जनतालाई तार्छन् होला सचिवालय र मंत्रालयमै सधैँ अट्कीने बजेट योजना खोली घर दैलोसम्म अब झार्छन् होला

Posted in गजल | Tagged | Leave a comment

कविता : जान्न सीमा पारी

~राकेश कार्की~ बिस्कुन झैं सुक्दैछु घाममा छहारी पाइन मेरो आङमा दौरासुरुवाल ढाकाटोपी गोलीले च्यातिसक्यो कम्मरको खुकुरीले

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी

~राकेश कार्की~ सूर्य तिम्रो रुप प्रचण्ड नबिराए पनि के को दण्ड उफ् भतभत पोल्ने गर्मी ग्रीष्म ऋतु रहेछ अधर्मी तालु ताती ओठ सुक्छन् योद्धाहरु मुर्छा पर्छन् मीठो जीवन सल्की दन्दन्

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले देखेको सपनालाई

~राकेश कार्की~ तिमीले देखेको सपनालाई चुपचाप पछ्याइ आएँ तिम्रो पलकको निम्तामा आफैलाई मनाइ ल्याएँ जब मेरो हाँसो ब्यूँझन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

राकेश कार्कीका तीन मुक्तक

~राकेश कार्की राष्ट्रपति एमाले भन्छ हामी गल्हत्याउछौँ काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ एमाओवादी र साना दल भन्छन् कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ओम् श्री गणेशाय नमः

~राकेश कार्की~ सीमाना हराएको मेरो देश तीनतिर खुल्ला छैन बन्धन त्यसैले सन्तुलन हराएको छ तानी रहेछ तीनतिर हुंदाहुंदा बुद्धिजिवी नेताहरु प्नि उतै तानिन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको खबर

~राकेश कार्की~ सर्सर्ती समाचार पढें आज राती कठै मरेछ बिचरा मेरो मिल्ने साथी साह्रै खल्लो लाग्यो शोक मनाएँ जानेको गिन्तीमा फेरी एक बढाएँ । कलेज पढुंन्जेल मित्रता गाढा रह्यो कमाउन परेछी बिस्तारै टाढा भयो

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रियतम आउने बाटो भरि

~राकेश कार्की~ प्रियतम आउने बाटो भरि झिलिमिली दीप बलेछ मधुर मिलनमा सिमसिम झरी अहा इन्द्रेणी खुलेछ किरण हत्केलाले छोप्न खोजेँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँशु

~राकेश कार्की~ गाउँदेखि सदरमुकामसम्म शहरदेखि राजधानीसम्म हिमालदेखि तराईसम्म वारीदेखि सीमा पारीसम्म नाबालक अनि निर्बललाई तिं पर घारीसम्म ओछ्यान परेकालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद

~राकेश कार्की~ तिम्रो यादले मात्र पनि साथ दिन्छ सम्झी सम्झी मुस्काउने मात दिन्छ मजा छ यहाँ एक्लै हराउनमा आफ्नै ठानी मन पराउनमा तिमीले साटेको मीठो स्मरण लहर बन्दै मलाई तैर्याउँछ बेरेर लगी फेरी समुन्द्रमा

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटै भेटमा पनि यस्तो

~राकेश कार्की~ एउटै भेटमा पनि यस्तो आफ्नो जस्तो लाग्न थाल्यो पहिलो मंजिलको पालुवाले सम्बन्धको जरा हाल्यो समुन्द्र भित्र आफ्नै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : क्रमश: कुरा गर्न म भेट्न आउछु

~राकेश कार्की~ यी आँखामा तिमी जब आइदिन्छ्यौ संगसंगै घुमेको रहर ल्याइदिन्छ्यौ जति दियौ यी ओठमा म मुस्कुराउछु क्रमश: कुरा गर्न म भेट्न आउछु यसो छुँदा रमाएर उर्लिएथ्यो जोवन के गरूँ कसो गरूँ भएथ्यो यो मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : माया बसे पछि

~राकेश कार्की~ बिदेशीसँग माया बसे पछि यस्तै भो मायामा फसे पछि नजिक गई ब्युटीफुल भन्छु दश थरी मेक्अप् घसे पछि

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्वाइलन बजायो

~राकेश कार्की~ भ्वाइलन बजायो बिरक्त तालमा कसैले दु:खमा पर्यो की हार्यो माया जालमा कसैले समुद्रको छेउमा एक्लै के के सोचेर पर पर बगायो की आँशु छालमा कसैले

Posted in गजल | Tagged | Leave a comment

कविता : नव वर्ष

~राकेश कार्की~ एक साल अघि हामी बढ्यौँ कैयौँ साथी बाटोमा छोड्यौँ पुरा जीवन बाँच्ने अधिकार पाउन नवीन कामना बोकी नववर्ष आउन घर आँगन सुनसान गाउँ कसोरी भुलुँ जन्मेको ठाउँ

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो दिलको अवस्था

~राकेश कार्की~ तिम्रो दिलको अवस्था मलाई बताउ मायालु भोली भाली मुहारले यसै सताउ मायालु तिम्रो मीठो सपना मेरै

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : सिमाना मेटिदै छ

~राकेश कार्की~ दुर्भाग्य सिमाना मेटिदै छ नेपालको गला रेटिदै छ नेपाली अनुहार हराउँदै छ विदेशी अनुहार भेटिदै छ

Posted in गजल | Tagged | Leave a comment

गीत : यही मन कहिले

~राकेश कार्की~ यही मन कहिले सुखी हुन्छ यही मन कहिले दु:खी रून्छ बित्दै जान्छ यो जिन्दगी आखिरमा कहानी भइ दिन्छ अभिलाषा धेरै हुन्छन् जाई जुही फुलिदिन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुहिने पो हो की

~राकेश कार्की~ माया साँच्दा साँच्दै कतै कुहिने पो हो की मुटु अठ्याउँदा अठ्याउँदै चुहिने पो हो की दिन, हप्ता, महिना, साल सबै बितिसक्यो खुशीयाली जन्मनु अघिनै तुहिने पो हो की

Posted in गजल | Tagged | Leave a comment

गीत : कहिले काहीँ चिसोले

~राकेश कार्की~ कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ जति आँसु हाले पनि बल्दोरहेछ याद आखिर यादै त हो यो किन आउछ चल्न नदिइ मुटु एक्लै के लिन आउछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : छलेको हैन

~राकेश कार्की~ साँच्चिकै हो मैले छलेको हैन डुबेँ होला यादमा जलेको हैन छातीमै छ तस्वीर पिउँदै नशामा मातेँ होला बरु ढलेको हैन

Posted in गजल | Tagged | Leave a comment

गजल : भिडौँ थिच्ने संग

~राकेश कार्की~ आउ अब भिडौँ थिच्ने संग हाम्रो सिमाना मिच्ने संग ए राप्रपा, नेमकिपा, जनमोर्चा खोस्दै उसको देश सिच्ने संग

Posted in गजल | Tagged | Leave a comment

गजल : समुद्र गहमा यत्तिखेर

~राकेश कार्की~ आँधी, बतास, समुद्र गहमा यत्तिखेर बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर जीन्दगीको ओझेलमा कसरी रमाउँ मिठास छैन गुलियो महमा यत्तिखेर

Posted in गजल | Tagged | Leave a comment

कविता : जता जता पुगे पनि दशैँ सम्झायो

~राकेश कार्की~ यो वैज्ञानिक युगले के के बनायो के के तैरायो, गुडायो अनि उडायो हामी नेपालीलाई कता कता पुर्यायो जता जता पुगे पनि दशैँ सम्झायो पाइला पाखुरा देश छोडी किन गयो विदेशै हानिनु पर्ने के वाध्यता भयो

Posted in कविता | Tagged | Leave a comment

गजल : नसोध मलाई

~राकेश कार्की~ माया तिमीले छोडेपछि नसोध मलाई बाचा कसम तोडेपछि नसोध मलाई म त त्यहीँ छु जस्ताको त्यस्तै छु अर्को जिन्दगी ओडेपछि नसोध मलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : गजल पस्किरहेछु म

~राकेश कार्की~ रिक्तता र तिक्तताको गजल पस्किरहेछु म चुँडिन लाग्या झोलुंगे पुल झै खस्किरहेछु म आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा नदेखेको सपनासँग पनि झस्किरहेछु म

Posted in गजल | Tagged | Leave a comment

गीत : कसोगरि भुलुँ मैले

~राकेश कार्की~ कसोगरि भुलुँ मैले याद धेरै आउछ जति जङ्घार तरेपनि यो मनको नाउ छ आइरहन्छ मीठो सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment