Tag Archives: रजित ओझा – Rajit Ojha

कविता : म झापा छिट्टै आउँछु

~रजित ओझा~ रातो बरफ आठआनाको पग्लेर कलरमाँ घरमाँ पक्डाउ खाने डरले मैले पुछेथेँ । मेटिएन ! अहँ मेटिएन!!!!!!!!!!!!!!!!!! न त्यो टाटो न त्यसका यादहरु सिँगान पुछ्दै ,हाफप्यान्ट तान्दै छिछिमिरा समाउन कुद्थ्यौँ हामी

Posted in कविता | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : भाउजु र मैले नगरेको पाप!

~रजित ओझा~ पानी सिमसिम परिरहेको थियो ,कसैको भिज्दै हिड्नु चाहना हुन्छ कसैको बाध्यता,मेरो भने चाहनामय बाध्यता थियो आजको भिजाई । “सरि भाउजु ढिला भयो ” मैले भित्र छिर्ने बित्तिकै apologize गरेँ । “केहि छैन ,खाना तैयार भइसकेको छैन ।” भाउजुले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : एक रात दुइ कथा..

~रजित ओझा~ भाग १ फेरी चुरोट को धूवाँ रुमलियो कोठामा । मलाई त्यो मन पर्दैन । तर एउटा मात्रै मन नपर्ने कुरा उसको !! मैले छेवैको झ्याल खोलेँ । हावा धेरै नै उग्र भएर बग्ने हुनाले मैले बन्द गरेको । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊनि , म र पौल्सर

~रजित ओझा~ ट्राफिक सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु ! “अहो मनोज सर, आरामै ?” उसले म कुर्सिमा बस्ने बित्तिकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमिगा

~रजित ओझा~ संसारमा सवैभन्दा वुझ्न सरल के हुन्छ ? केटिमान्छे । किनकी उ जव खुल्छे पत्र पत्र खुल्छे ।वुझ्न वाँकी केहि छैन जस्तो लाग्छ । अनी सवैभन्दा वुझ्न जटिल ? केटीमान्छे ! किनकी खुल्नु नखुल्नु उसको अधिकारमा पर्छ हाम्रो भागमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : कल्पनाकुञ्ज

~रजित ओझा~ कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सडकका दुइटा कथा

~रजित ओझा~ जगतले झ्यालबाट टाउको बाहिर निकाल्दै टाढैसम्म हेर्न खोजेको थियो, तर उसको नजर चार वटा गाडीभन्दा परको पहरामा गएर ठोक्कियो । त्यहाँबाट बाटो मोडिन्छ । जति घाँटी बाहिर निकाले पनि उसले त्यहाँभन्दा पर देख्ने छैन । कसैले उसको कलर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोस्ट सिस्मिक- मेरो सहरको एउटा रात

~रजित ओझा~ “खै कोही आउँछन् जस्तो छैन,” सरिताले चुरोट सल्काई । “चुरोट नसल्का न, यो गुम्ममा पेट हुँडल्दैन ?” “कसैको नभको तेरो पेट !” हर्केले सरितालाई हेर्यो, ऊ धूवाँ फुक्न थालिसकेकी थिई । उसले ट्याक्सीको झ्याल खोल्यो, धूवाँ बाहिर निस्कियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : भावना

~रजित ओझा~ फेरि आज भावना लहर बनी ठोकिएछ फेरि आज चौतारिमा मन बिसाउन रोकिएछ। देखाउन मन लाग्दैनन् भावना कसैलाइ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आँशु बिक्री हुने भए

~रजित ओझा~ जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए तिमी बसेको चोक धाएकै हो…. मायामा ज्वरो आएकै हो….. १०४ पुग्थ्यो होला …१०४ पुग्थ्यो होला मायामा डिग्री हुने भए जिउँदो लाश रोएको हेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी नै तिमी पाउँछु

~रजित ओझा~ तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा होश आजकल रहन छोड्यो भनाई र गराईमा लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ? तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमा

Posted in कविता | Tagged | Leave a comment

कथा : सुधाले नपढेको सुधाको कथा

~रजित ओझा~ “रुपेशलाई बोलाइस्यो हो हजुरले ?” मैले मात्र टाउको हल्लाए , हिजो देखि शब्द निकाल्दा भकभकाउन थालेको छु उसको अघि !!शब्दहरु कतै गहिरो ठाउँ बाट उचालेर निकाल्नु पर्ने जस्तो भएका छन् ! “किन बोलाइस्येको ,यति सानो कुरामा त्यति टाढाबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसका कुरा

~रजित ओझा~ “तिमीलाई एक महिनाको लागि छोडेर हिँड्दिन्छु अनी थाहा पाउँछ्यौ!” “त्यो मेरो जीवनको सवैभन्दा सुन्दर महिना हुनेछ!” उसको कर्के आँखा, रिसाएको रातो अनुहार देखेर म कटाक्ष गर्छु। मलाई थाहा छ उ मलाई छोडेर जान्न, कतै जान्न !!! उ खाना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हेलिकप्टर

~रजित ओझा~ उसलाई आजकल यो शहर प्रत्येक दिन नौलो लाग्न थालेको छ। कति धेरै काम भएको ! प्रत्येक दिन भित्तामा सार्कको छाप देखिन्छ। अनि आउन लागेका मोदिको आधिपत्य पनि।विचरा कलिलो उ कसरी वुझोस् यि कुरा, मात्र कुदिरहेको गाडीको ढोकावाट हेर्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अपराध वोकेर भाग्दैछू

~रजित ओझा~ तिमी आउँछौ थाहा छ, तर एउटा अपराध वोकेर भाग्दैछु। कालो चश्मा लगाएर तिमी उकालो चढ्दै थियौ। धेरै तल देखी मैले तिमीलाई नियालेकी थिएँ। अग्लो कद,पुलिसको जस्तो कपाल,कालो चश्मा अनि गह्रुंगो झोला।आँगनमा तिमीले विसाउँदै सोध्यौ “पानी पिउन मिल्छ?” मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया…..

~रजित ओझा~ कसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी हुन नसकेकी श्रीमती

~रजित ओझा~ मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मा उज्यालो माग्दै थियो

~रजित ओझा~ “कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।” गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहिको बिहे

~रजित ओझा~ धनकुटा बेलुकि ५ बजे चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी

~मनोज घिमिरे र रजित ओझा~ एक इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए … Continue reading

Posted in नेपाली उपन्यास | Tagged , | 1 Comment

कथा : आशा दिदी

~रजित ओझा~ म पात्रमा नायकत्व कति जरुरी छ ? मेरो कलमले अघि बढ्दाबढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न बाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हराएको एउटा मान्छे

~रजित ओझा~ उ दिनहुँ देखिन्थ्यो। केहि वरवराइरहन्थ्यो। उ वसेको कुर्सीमा सामान्यतय एक्लै हुन्थ्यो। शायद उ आफैँ सँग कुरा गर्थ्यो। आफैँ सँग कुरा गर्नेहरुको सवै भन्दा फाइदा एकान्त मा पनि त उ एक्लो हुँदैनथ्यो किनकी उ भित्रै उसको सन्सार हुन्थ्यो।वोली पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment