Tag Archives: Rajin Paneru

कविता : खप्परहरू

~रजिन पनेरु~ तिमी ढुक्क छौ अब खप्परहरू बौरिन्नन् ऊ ढुक्क छ अब खप्परहरू भुक्दैनन् हामी ढुक्क छौँ अब खप्परहरू जन्मनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धहीन सम्बन्ध

~रजिन पनेरु~ असमान सम्बन्धमा म तिमीलाई मुटु बन्धक राखेर प्रेम गर्न सक्दिन ओ ! मेरी सपनाकी राजकुमारी ! मलाई माफ गर म तिम्रो राजकुमार दिक्पाल होइन जो सहजै स्फटिकका खम्बा काटेर भँमराको हत्या–तिमीलाई आफ्नो बनाउन सकूँ ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अध्यक्ष

~रजिन पनेरु~ दर्शकदिर्घामा तीस-पैंतीस जना मानिसहरु थिए । म पनि कसैबाट बोलाइएको थिएँ । कार्यक्रम स्थल छेवैमा गएर बसें । “पुस्तक लोकार्पण तथा नियमित रचनावाचन कार्यक्रमका” लागि अगाडि तुल टांगिएको थियो । मन्चमा लहरै कुर्चिहरु मिलाएर राखिएका थिए । “पोडियम” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : लक्ष्मणप्रसाद गौतमको व्यक्तित्व

~राजिन पनेरू~ लक्ष्मणप्रसाद गौतमको जन्म वि.सं. २०२० साल असोज २५ गते बागलुङ जिल्लामा पिता स्व. शशिधर गौतम र माता यमुना गौतको कोखबाट भएको हो । गौतमको स्थायी बसोबास चितवन जिल्लाको भरतपुरमा भए पनि हाल उनी कीर्तिपुरमा बसोबास गर्दछन् । नेपाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : पशु जात्रा

~रजिन पनेरु~ शहिदको छातीमा गाडेर तीखा नङ्ग्रा एक हुल गिद्धहरु रगत चुसेर मासु लुछिरहेछन् र चोइट्याइरहेछन् चुच्चाले अङ्ग अङ्ग । १

Posted in कविता | Tagged | Leave a comment

कविता : नवपल्लवी

~रजिन पनेरु~ हिमाल टल्किरहेको बेला अर्धनग्न पहाड आफ्नो वय पोखिरहेको एक दृश्य देखेर डाँफेहरु, मुनालहरु ठूला–साना आकारमा मयुरहरु चियाइरहेका थिए पहाडलाई । ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता लेख्दिन महाशय….

~रजिन पनेरु~ म अब कविता लेख्दिन महाशय ! किन लेख्नु र कविता रमितै रमैताको देशमा मैले पनि त रमिता गर्नुछ अनि मैले पनि अरुले झैं नेपाल बन्द गर्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : विचरा ! कीर्तिपुर

~रजिन पनेरु~ च्यातिएका पर्दाभित्र जिजीविषा बोकेर उभिरहेको कीर्तिपुर ………… व्यारेकिकरणको छिटाहरुमा फगत श्वास बनेर चिच्याइ रहेछ र लमतन्य फाटिएका सडकहरु नाघिरहेका माक्र्स र बुद्धका

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ ! काठमाडौँ तँ सिल्ली न हो !

~रजिन पनेरु~ उसको मन बहुलायो तन बहुलायो टेकेर वैशाखी चोकमा आयो दाम्रिएर पेट, भोकमा आयो आफन्त मरेको शोकमा आयो असह्य पीडा सडक पेटिबाट जुरुक्क उठेर ….. “ म युद्धको घाइते

Posted in कविता | Tagged | Leave a comment

रजिन पनेरुका चार मुक्तकहरु

~रजिन पनेरु~ रोजगार विकासको कुरा हुनुपर्छ शहिदको इच्छा सबै पूरा हुनुपर्छ यस्तो होस् मेरो देश प्रत्येक कुरामा सामन्तीको घाँटी रेट्ने छुरा हुनुपर्छ । १ साँचो कुरा बोल्न खोज्यो ऊ झुट हुन्छ गल्ति गर्नेकै सम्बन्ध अटुट हुन्छ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एक हुल लामखुट्टेहरु !!

~रजिन पनेरु~ एक हुल लामखुट्टेहरु रातभर पर्दा भित्र र वाहिरबाट मलाई तर्साइरहन्छन के के हो के के मुर्दावादको नाराले लामखुट्टे मलाई धम्की दिरहन्छ म कान नथुनि न त बस्न सक्छु न त उठ्न नै …….!

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय जुली

~राजिन पनेरू~ प्रिय जुली अतिथि देवो भवः स्वागत छ तिमीलाई बिच्छाएर हरियो गलैंचा तराईका फाँटहरुमा छरेर शीतलता हिमाली झरनाहरुमा तिम्रो पर्खाइमा छन् विल्कुलै तिम्ले नदेखेको काँडेभ्याकुरका जोडीहरु चखेवाका भाले–पोथीको लीला हेर्न आऊ मेरो देशमा सुन्दर, शान्त र विशाल परिवेशमा ।

Posted in कविता | Tagged | Leave a comment