Tag Archives: Rajan ‘Kalpit’

गजल : रातो गुलाफ

~राजन “कल्पित”~ रातो गुलाव जब सबको हात हातमा हुनेछ प्रेममा बलिदानको चर्चा हरेक बातमा हुनेछ प्रेमको जीत भएको दिन प्रेम दिवस मनाइदै छ भ्यालेन्टाइनको जन्म सबै जात जातमा हुनेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : तान्डव नाच नाच्दैमा

~राजन ‘कल्पित’~ तान्डव नाच नाच्दैमा संविधान बन्दैन कुर्ची टेबल भाच्दैमा संविधान बन्दैन । संविधान लेख्न लाई रिषी मन हुनु पर्छ उखन टुक्का गास्दैमा संविधान बन्दैन

Posted in गजल | Tagged | Leave a comment

गजल : सहमतिको विकल्प अर्को नयाँ सहमती

~राजन ‘कल्पित’~ सहमतिको विकल्प अर्को नयाँ सहमती हुन सक्छ प्रकृयामा गयौ भने देश फेरि पक्का रुन सक्छ । संविधान भन्दा पनि हामिलाई शान्ती चाहिएको छ मुड्भेटमा गयो भने देशमा अर्को क्रन्ती हुनसक्छ ।

Posted in गजल | Tagged | Leave a comment