Tag Archives: रवीन्द्र शाह – Rabindra Shah

गीत : रानी तलाउ किनारा

~रवीन्द्र शाह~ रानी तलाउ किनारा चम्की रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा चम्की रहेथ्यो नील नभमा सितारा रानी तलाउ किनारा पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : एक फेर हाँसेर बोलिदिए पो

~रवीन्द्र शाह~ केटा- एक फेर हाँसेर बोलिदिए पो यो दिल दिनेछु राखिदिए पो केटी- म त तिम्रै हुँ नि किन रोएको छातीमुनि तिम्रै तस्वीर लुकाइराखेको केटा- कोइलीको मीठो बोली सुनिदेऊ आज एकैफेर चिम्लिदेऊ नजरको लाज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कुखुरा बास्यो बिहानी हाँस्यो

~रवीन्द्र शाह~ कुखुरा बास्यो बिहानी हाँस्यो फेरि प्रीति लाउँछ्यौ कि लाउँदिनौ ? फूल फुल्यो बासना चल्यो फेरि माया आउँछ्यौ कि आउँदिनौ ? लेक बेँसी ढाकिहाल्यो लहराले आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया गयो झन पर पर

~रवीन्द्र शाह~ माया गयो झन पर पर नौ डाँडा काटेर कुन घर नौ डाँडा काटेर कुन घर माया गयो झन पर पर ृजाने गयो परदेश तिर माया साथै लिएर गएने…२ बाँचु भने खातिर कसको अब उनको भरोसै रहेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म फूलसँग भूलूँ कि

~रवीन्द्र शाह~ म फूलसँग भुलूँ कि म दिलसँग झुलूँ कि आफ्नोआफ्नो रङ्गमा आफ्नोआफ्नो ढङ्गमा म धर्तीमा एक्लै चलूँ कि मलाई उनको चाह छ, मुटुभित्र आह छ म एक्लै बाँच्न सक्दिनँ, म एक्लै हाँस्न सक्दिनँ म प्रीतको बोली बोलूँ कि, म … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यस्तो बाजी हारेँ मैले

~रवीन्द्र शाह~ यस्तो बाजी हारेँ मैले जीत सारा तिम्रै भो’ यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’ सगरभरि ताराहरू आपसमा हाँस्दो रैछन् मुटुभरि जलन दिई मान्छे यहाँ बाँच्दो रैछन् यस्तो माया लाएँ मैले हित सारा तिम्रै नै भो’

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाको चिनो माला गाँसी

~रवीन्द्र शाह~ मायाको चिनो माला गाँसी लगाई दिउँला नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउँला आकाशको आँगनमा दौडेको चन्द्र किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहानी नबनोस् जिन्दगीमा

~रवीन्द्र शाह~ प्रेमको अधुरो कहानी नबनोस् जिन्दगीमा निर्मल झर्नाझैँ बहिरहोस् याद हरेक क्षणमा जूनकीरीको साथमा गीत सम्हाली हातमा पर्खिरहुँला हेरिरहुँला गरी प्रतिक्षा रातमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : त्यो रात अँध्यारो रात

~रवीन्द्र शाह~ त्यो रात अँध्यारो रात मैले त भूल गरी सकें तिमीले किन सही दियौ पत्थर होइन मान्छेको मन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाजले तिमी झुकिदिँदा

~रवीन्द्र शाह~ लाजले तिमी झुकिदिँदा फूल पनि लर्किन्छ आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ नठान मलाई अर्काको प्यार तिम्रै लागी हो न घाम तिमी अर्काको आस अझै बाँकि छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : श्रद्धाको फूल चढाइदिनु

~रवीन्द्र शाह~ श्रद्धाको फूल चढाइदिनु आएर लाशमा नपाए फूल भई गयो तिमी रोइदिनु आँशुमा सम्झन्छु म त छोएको तिमीले कमलो हातले लुकाई राख आत्मा यो मेरो नहान पातले दिनेछ सबै गवाही हाम्रो जुनेली रातले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलको पात

~रवीन्द्र शाह~ फूलको पातमा दुई थोपा आँसु यो मेरो खस्यो कि गढेको तस्विर यो मेरो दिलमा के अझै गढ्यो कि गगन बिचको झल्किने तारा कुन चाँही हाँस्ने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाउन त प्रीत लाइदियौ

~रवीन्द्र शाह~ लाउन त प्रीत लाइदियौ यो फूलमा बहार बनी आउन त तिमी आइदियौ यो दिलमा प्यार बनी जीवनमा आँसु लिएर पाउ त्यसै नचाल यौवनमा दिल दिएर जवानी त्यसै नफाल

Posted in नेपाली गीत | Tagged | Leave a comment