Tag Archives: Pushpa Adhikari ‘Anjali’

गजल : सङग्राम देखिरहेछु

~पुष्प अधिकारी “अन्जली”~ देशभित्र यतिधेरै सङग्राम देखिरहेछु । बन्द हडताल र चक्काजाम देखिरहेछु । के भयो फेरी यो रोगी आकाशमा आज, अव्यक्त रोइरहेको घाम देखिरहेछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बारम्बार आँउछ

~पुष्प अधिकारी ‘अन्जली’~ यादहरू यसरी बारम्बार आँउछ , अँखाभरि सपना लगातार आँउछ । सस्तो सस्तो राहत बोकेर अचेल, जसको पनि घरमा सरकार आँउछ ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~पुष्प अधिकारी ‘अञ्जलि’~ “हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ? केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् । भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कोही गयो मेरो दिलमा

~पुष्प अधिकारी ‘अञ्जलि’~ कोही गयो मेरो दिलमा आगो लगाएर कहिले रुने कहिले हाँस्ने पागल बनाएर पराई सम्झयौ नाता तोडयौ खुसी पनि लुट्यौ तिमीले मेरो जिन्दगीमा आँधी चलाएर

Posted in गजल | Tagged | Leave a comment

कविता : आस्थाको जून

~पुष्प अधिकारी ‘अञ्जलि’~ थुनेर मनभरि आस्थाको जूनहरू , घर आँगन र चोकहरूमा ऊज्यालो खोजिरहेछु .. मन्दिर मस्जिद ,चैत्य र बिहारहरूमा । साँझ बिहान ईश्वरको प्राथना गरिरहेछु , बर्षौँदेखिको अनिदो आँखा , अँध्यारोका बिरूध्द उज्यालोका बिम्ब खोज्दै एकतमास हेरिरहेकाछन ।

Posted in कविता | Tagged | Leave a comment