Tag Archives: Pushkar Baral

कविता : परदेशी र चाडपर्वहरु

~पुष्कर बराल~ मनभरि गाउँका कुरा सम्झिएर मन उदास छ उराठ छ यो परदेशी जीवनलाई चाडपर्वले बर्सेनि मन धमिल्याएर जान्छ सावनझैं आँखाहरु, मुटुभरी डँढेलो, घाउमाथि घाउ, आगोले खाएको वनझैं विधवाको मनझैं यो कस्तो जीवन औंशीको जुन जस्तै जेरीमा नुन जस्तै ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : उस्तै होला

~पुष्कर बराल~ तिमी बस्ने म बस्ने सहर उस्तै होला मन मिल्दै गएपछी रहर उस्तै होला बाँच्याछु कसरी तिम्लाई बढी थाहा होला,

Posted in रुबाई | Tagged | Leave a comment