Tag Archives: Purushottam Dahal

कथा : सहरयात्रा

~पुरुषोत्तम दाहाल~ “ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।” … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : साँढेको सिङबाट चुहेको दूध

~पुरुषोत्तम दाहाल~ मेरा आँखा अगाडि बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन् र मानव भीड पङ्क्तिबद्ध दूधेरो बोकेर उभिएको छ कसैका बाल्टीभरि दूध छ कसैका करुवाभरि कोही त ड्रम बोकेर आएका छन् गाउगाउहरूबाट बस्तीहरूबाट

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?

~पुरुषोत्तम दाहाल~ प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ? शकुनी सोचका पासा भिल्लका हातमा चरु बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् । जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ? लोक पूर्व दगुर्दै छ तन्त्र दक्षिण पश्चिम हिमाली काख … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अन्धकारको यात्री

~पुरुषोत्तम दाहाल~ पेट खाली थियो तर खाने केही थिएन आज थाल भरी छ खाना अरुचिले अघाएको छु, भोक हराएको छ । परिवार बसाउन घरबास खोज्दाखोज्दै सबै क्षणहरू, समयहरू, दिनहरू कटे, अहिले परिवार बसेको छ, उमेर घटेको छ आयु आफैँ किनारा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्