Tag Archives: पुरु लम्साल – Puru Lamsal

खोजपत्र : नेपाली नाटकमा संस्कृति र मिथकको प्रभाव

~पुरु लम्साल~ १. थालनी  साहित्यका विविध विधामा संस्कृतिको प्रभाव रहेजस्तै रङ्गमञ्चमा यसको अधिकता रहन्छ । नेपाली नाटकमा पनि मिथक र संस्कृतिको प्रयोग ज्यादा रहेको छ । नेपाली नृत्य, नाटक, कथा, सङ्गीत आदिमा संस्कृतिको प्रयोग भएको छ । वास्तवमा नाटक र … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

कविता : घर फर्कने सपना

~पुरु लम्साल~ आफैंले बनाएको घरले थिचेर बाले संसार छोड्नुभएपछि मैले घर छोडेँ। घरमै छुट्यो आमाको काख

Posted in कविता | Tagged | Leave a comment

गजल : बुढी आमा र चुहिने घर सम्झेर

~पुरु लम्साल~ यी मान्छेहरुको लस्कर सम्झेर रोकिन्छन पाईला सफर सम्झेर झरी परेपछि मन पोल्न थाल्छ बुढी आमा र चुहिने घर सम्झेर

Posted in गजल | Tagged | Leave a comment

गजल : जून निभेको रातमा

~पुरु लम्साल~ ठूलो आँधी हुरी चल्यो जून निभेको रातमा नियतिले पनि छल्यो जून निभेको रातमा लुटिदैछन् घरभित्र बुहारी र छोरी चेली आँगनीमा छोरा ढल्यो जून निभेको रातमा

Posted in गजल | Tagged | Leave a comment

कविता : पुनर्निमाणका लागि

~पुरु लम्साल~ म तिम्रो घरको जग खन्छु तिमी मेरो घरको गाह्रो लगाऊ यो पुनर्निर्माणको बेला हो आऊ, हामी मिलेर बनाउँ हाम्रो घर म तिम्रो घरको झ्याल बनाउछु तिमी मेरो घरको छानो लगाऊ

Posted in कविता | Tagged | Leave a comment

गजल : कुटा कोदाला देखाएर

~पुरु लम्साल~ ऊ रुँदै थियो कुटा कोदाला देखाएर मेलापात गरिरहेका खेताला देखाएर हजुरले त घरको तला थप्नुभएछ नजिकै भत्किएको पाठशाला देखाएर

Posted in गजल | Tagged | Leave a comment

गजल : जुनेली रात बित्यो

~पुरु लम्साल~ तिमीलाई सम्झेर जूनेली रात बित्यो ! अनि छाती चर्केर जूनेली रात बित्यो !! गयो जाने देखाई सपना थरी थरी ! बिना अर्थ कल्पेर जूनेली रात बित्यो !!

Posted in गजल | Tagged | Leave a comment