Tag Archives: Purnima Pratibimba

कविता : मुहार पुस्तक

~पूर्णिमा प्रतिबिम्ब~ आफू राजधानीमा बसेर छानीछानी पाठ्यक्रम भित्र-बाहिरका पढिरहँदा मलाई ती दुर्गम गाउँका बालबालिकाहरूको याद आउँछ । जो सरकारले निःशुल्क दिने भनेको पुस्तकको बाटो हेरेर शैक्षिक वर्षको अन्तिमसम्म पनि टोलाई रहन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नदिनु कसैले होलिको शुभकामना

~पूर्णिमा प्रतिबिम्ब~ देशमा अशान्ति फैलिएर भाइ भाइमा काटमार गोलि वर्षा सगैँ रगतको कर्णली उर्लेको बेला ! मेरो मनमा पनि चिन्ताको सागर बनेको छ । रङ्गहरुको उत्सव मनाउनु पर्ने यो महान पर्वमा रगतको खोलामा डुबि डुबि म कसरी होलि मनाउन सक्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नेपाली खाना मनपर्छ

~पूर्णिमा प्रतिबिम्ब~ असाध्यै मनपर्छ नेपाली खाना मनपर्छ रोइला गीत र दोहोरी भाका मनपर्छ पिउनुपर्छ दूध भनी उसले पढेको छ तर पनि मेरो भाइलाई चिया मनपर्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : त्यो पहिलो भेट..

~पूर्णिमा प्रतिबिम्ब~ नयाँ वर्षको दिन पोखरा बजारै रमझममा थियो । रमाइलो यति सम्म थियो की मेरो मन फलाम हो भन्नेलाई पनि पगाल्ने खालको । तालपारि हाम्रो घर , बजारमै सरेको डेढ बर्ष जति भएको थियो । सिला मेरि बच्चै देखिकि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मिठासमा राखिएको छ

~पूर्णिमा प्रतिबिम्ब~ “प्रेम” कतै अदृष्य,, त्याे मिठासमा राखिएको छ ! भम्ररालाई जाल प्रत्येक फुलको सुवासमा राखिएको छ ! नकिनुन्जेल किताब , पानी पार्थे जस्तो लाग्छ किनेको दिन हेरेपछि बाकासमा राखिएको छ !

Posted in गजल | Tagged | Leave a comment