Tag Archives: प्रेमराजेश्वरी थापा – Premrajeshwori Thapa

कविता : प्रश्न

~प्रेमराजेश्वरी थापा~ सङिनी, कसले अनजानैमा आकर्षणको खोल्यो द्वार ? कुन पीडाको बीणामा यो बजीरहेछन् करुण पुकार ? यी बीणामा यसरी सङिनी निक्ल्यो यस्तो झंकार ? भावुक हृदय द्रवित भइ बग्दछ बेसुधजस्तो भइ उवसार ।

Posted in कविता | Tagged | Leave a comment

गीत : बिर्सूँ तर भन, बिर्सूँ कसरी ?

~प्रेमराजेश्वरी थापा~ बिर्सूँ तर भन, बिर्सूँ कसरी ? जीवन सानो नियम पुरानो लघु, महानका प्रतिनिधि मानो पाउनै निम्ति त पुग्न सकेन अनि यस लघुले छोडूँ कसरी? बिर्सूँ तर भन, बिर्सूँ कसरी ? छुनुमा पनि जब कोहि नआयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रदान

~प्रेमराजेश्वरी थापा~ दिन सकीनँ प्रियतम दान । अम्बरदेखी अवनिसम्मको राशि-राशि आकांक्षा कुन्नी कसरि भरिन गो सानो उरमा यतिको इच्छा ? फेरि समर्पण कता, कसरि अभिलाषा भए प्रदान ? दिन सकीनँ प्रियतम दान । शरद्-निशामा रजत-ज्योत्स्ना खिलखिल हाँसिरहेको नीलमको प्यालीमा प्रियतम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैसित

~प्रेमराजेश्वरी थापा~ मन, प्रेम प्यारको दुनियाँ छोडी अश्रु, निवेदन आज बिर्सी तँ ! युग युगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर एक एक नरमा तैले कोमलताको झंकार दिएर, प्रेम स्नेहको सट्टा- “पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष, मिथ्या पार्यो नरले ; ‘भय‘ … Continue reading

Posted in कविता | Tagged | Leave a comment