Tag Archives: Prem Chapagain

गजल : रुनेहरु हास्दा पनि

~प्रेम चापागाईं~ हास्ने अझ हासी राछन् रुनेहरु हास्दा पनि नहुने कै दसा चल्छ हुने हरु बास्दा पनि दुखियाको टालो हुन्छ झुत्रो हुन्छ कपडाको सम्पन्नको स्टायल हुन्छ त्यही झुत्रो टास्दा पनि

Posted in गजल | Tagged | Leave a comment

गजल : हल्ली हिड्ने मान्छे

~प्रेम चापागाईं~ कोइ अरुको कुरा सुन्दै हल्ली – हल्ली हिड्ने मान्छे मेला बजार भिड भाडमा दल्ली दल्ली हिड्ने मान्छे जानी जानी देखी देखी नदेखेझै जस्तै गरी मूल बाटो त्यो छोडेर गल्लि गल्लि हिड्ने मान्छे

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गजल : अर्थ छुट्टै

~प्रेम चापागाईं~ किताब नै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै लाईन मिची मिची कन अघी बड्नुको अर्थ छुट्टै सगरमाथा सिखरमा पाइला राख्न जाने पनि सिखर चुम्ने बहना रैछ चडनुको अर्थ छुट्टै

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अझै बल्झीदै छ घाउ

~प्रेम चापागाईं~ पुस महिनाको जाडोमा पनि एकाबिहानै आज किन मानिसहरूको चहल पहल छ ? बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरको मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment