Tag Archives: प्रतिमान सिवा – Pratiman Siwa

पुस्तक समीक्षा : आँखा र मनमा – म जयमायाको सन्तान

~जे. एन. दाहाल~ म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने बानीले उहाँको पुस्तक एकहप्ता नबित्दै पढी सिध्याएको छु। विषय प्रवेश: म … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : उपशंका

~प्रतिमान सिवा~ हे मदन ! थोरै आशा र धेरै अभिलाषाहरु बोकेर जिबिकोपार्जनको बैशाखी टेक्दै टेक्दै ज्यानै कक्र्याउने त्यो ह्लासाको चिसो डाँडामा थुर थुर काँप्दै गर्दा र हैजाले लम्पसार घना जङ्गलमा लडि रहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : यो मन

~प्रतिमान सिवा~ यो मन, कहिले कही त नदुखाउँ भन्छु । तर, बिनासित्ती दुखिई रहन्छ । कहिले तिमीलाई सम्झेर दुख्छ, कहिले तिमीलाई भुलेर दुख्छ । कहिले दुख्दा दुख्दै झस्केर दुख्छ, कहिले तिम्रो मुस्कानमा मस्केरै दुख्छ ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : श्रद्धाञ्जली

~ओस्कार वाईल्ड~ अनु: प्रतिमान सिवा बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी हिउको थुप्रो मुनि, सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी डेजीहरू उम्रेको पनि। उनका चमक्दार सुनौला केशरासी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : शान

~प्रतिमान सिवा~ टुप्पामा, झुप्पामा, फकृएको फुलगुच्छा, तिम्रो शिरको सिरबन्दि श्रीपेच उसको ढाकामा नेपाली सारा जगतका, आकाशमा फुलेको सुर्य झैं,

Posted in कविता | Tagged | Leave a comment

गजल : चियाउँदै आउँछिन उनि

~प्रतिमान सिवा~ लुक्दै-छिप्दै चियाउँदै आउँछिन उनि रात बिरात सपनीमा सधैं धाउँछिन उनि । मेरो माया अजम्बरी हो कि होईन जोखी तौली जाँच्न भ्याउँछिन उनि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विभ्रम

~प्रतिमान सिवा~ एकदिन, उसले जिन्दगीलाई नियाल्यो । सुन्दर देख्यो,… राम्रो देख्यो, आकर्शक देख्यो । अनि, उत्तेजित भयो, कामुक भयो, प्राप्तिको आकाङ्क्षा चुलियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्रको विद्रोह

~प्रतिमान सिवा~ तपाईं, जे भन्नु हुन्छ भन्नुहोस्, जे गर्नु हुन्छ गर्नुहोस्, तर अब उप्रान्त, म तपाईको लेखकिमा, तपाईंको कल्पनमा, अनी तपाईंले बुनेका सपनाहरुमा, बन्दी भएर कठपुतली झैं ,

Posted in कविता | Tagged | Leave a comment

कविता : रमिता

~प्रतिमान सिवा~ खै……. ? ? कसले, कसको, पानी छोयो रे ! खै ………? ? को, कसको, घर भित्र पस्यो रे ! पक्कै पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्ष

~प्रतिमान सिवा~ परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै, रजस्वलामा आमैले बोकेको टाटा झै, दिन प्रतिदिन गर्दै मनका पानामा उब्जेका कलुषित भावनाहरु, बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु लत्पतिएर पोतिएका दागहरु मेटाउँदा मेटाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : म मर्दा

~प्रतिमान सिवा~ उम्कदा उम्कदैको, स्मृतिको थैलिमा, पोको पारी राखेको उबर- पाबर् वैंश पो लिएर जाऊँ कि….? दिन-रात नभनी, लाला-बालालाई,

Posted in कविता | Tagged | Leave a comment