Tag Archives: Pranika Koyu

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~ विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम वर्षौंपछि बुद्द बने र एकदिन आफ्नै आँगन आए यशोधराले भिक्षा दिइन् क्षमा दिइनन् बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के विरक्तिएर नै मैले नि देश छोडें वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर नयाँ वर्षको पहिलो महिनाको १२ गते

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : हो, म त्यही हुँ

~प्रणिका कोयु~ हो म त्यही हुँ कहाँ-कहाँबाट कसरी-कसरी कुन पला बत्तिएर आउने हावा-हुण्डरीले उडाउने हो म त्यही हुँ असिना नचाहिने चुरचुर भएर चुटिनको निम्ति हो म त्यही हुँ सबैले देख्ने काँच

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : चियांगमाईमा श्रोंगकानको वर्षा

~प्रणिका कोयु~ आजको यो वर्षामा पानी वर्षेन थोपा-थोपामा न त बन्यो भेल बिजुली चम्के जस्तो आकाश गर्जे जस्तो अनि यस्तोमा, सडकमा म उभिएर ठिङग रमिता बनें

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : चियांगमाईमा श्रोंगकानको वर्षा

कविता : सपनाको खोजी गर्नेको गुनासो

~प्रणिका कोयु~ “सपना देख्दिन म” भन्छन् अनि सोच्छु “के देख्छौ त?” “निष्पट्ट अन्धकार” एकले भन्यो अन्धकारको रंग हुन्छ त! मैले भनें “कालो त हो नि!” जवाफ आयो अनि कालो रंग हुन्छ त त्यसै? बन्न रंग कालो के के हुनुपर्छ? थाहा छ? “देखें मैले कालो मात्रै देखिन मैले अरू केही ति रंगमा त्यसैले भो यो कुरा नगरौं” झर्क्यो

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : सपनाको खोजी गर्नेको गुनासो

कविता : जान देउ नानीलाई शान्तिसँग

~प्रणिका कोयु~ कोही मरे वास्ता हुन्न कोही मरे वास्तैवास्ता आँशु सबैको, सबै किसिमको बग्छ आँशु पिडाको आँशु मायाको आँशु रिसको आँशु डर र लाजको तिम्रो लागि कसले-कसरी-कहाँ-किन बगे तिमीले थाहा पाउन्नौ – आहा कति राम्रो!

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : जान देउ नानीलाई शान्तिसँग

कविता : एक्लिएर अल्मलिंदै म मरें त्यो दिन

~प्रणिका कोयु~ गते, बार, बजे याद छैन याद छ त यही कि त्यो दिन मेरो सास अड्किएको थियो अविश्वासमा कि घमाइलो बिहानी अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा अनि मेरो आतंक सर्यो पिलिक पिलिक मेरा दुइ साथीको इनबक्समा चाल मार्न नजानी-नजानी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : एक्लिएर अल्मलिंदै म मरें त्यो दिन

कविता : हुन नसक्ने कुरा

~प्रणिका कोयु~ सादा कागजमा तिम्रो नाम लेखें धेरै चोटी मायाले लेखें रीसमा लेखें खुशि-दु:खमा लेखें आशा-निराशा दुवैमा लेखें लेखिरहें यसरी मैले धेरैचोटी सादा कागजमा तिम्रो नाम! आकाशका सबै रंग घामका सबै ताप

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : हुन नसक्ने कुरा

कविता : धोखा आफ्नैबाट

~प्रणिका कोयु~ “सुन बरी लै सुन बरी लै” काम चोरियो मेरो कस्तो कस्तो तरिकाले श्रमिक मलाई बनाएर अर्कैको नाम राखेर आज के के गरियो मेरो श्रमको उपहास गरियो

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : धोखा आफ्नैबाट

Poem : Yet Again, I Ask!

~Pranika Koyu~ A muse love wrath what am I? Where should i stand? on the crossroads by the side next to you behind you

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : Poem | Tagged , | Comments Off on Poem : Yet Again, I Ask!

कविता : रक्सीको मात

~प्रणिका कोयु~ रक्सीको मात? मिठो हुन्छ तिम्रो माया जस्तै आफ्नोपनमा रत्ताउने रक्सीको मात? तितो हुन्छ तिम्रो तिरस्कार जस्तै चुपचाप निल्नु पर्ने

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : रक्सीको मात

कविता : बेनाम तिमीलाई

~प्रणिका कोयु~ म जान्दिन कति कुरा म बुझ्दिन कति कुरा जब सम्म सिधै भनिन्दैन्नन ती जब सम्म स्पष्ट सुनिन्दैनन ती म जान्दिन कति कुरा म बुझ्दिन कति कुरा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : बेनाम तिमीलाई

कविता : होइन म आमा कसैकी!

~प्रणिका कोयु~ कसले भन्यो म मान्छे हुँ ? तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने हुन्छ भनें घरधन्दा सिकें गाईवस्तुलाई झैं गोठ सारिदियौ म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा लिए हो त भनें र छायाँ बनें नतमस्तक सम्हाल्दै उसलाई सशरीर हराएँ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : होइन म आमा कसैकी!

कविता : पहिले/अहिले

~प्रणिका कोयु~ हाँसो उठ्दैछ सरकार म हाँसौ है हजूर? सानो स्वरमा? हुन्छ हजूर, म खुसुक्क ङि्च्च हाँस्नेछु प्रभू, आँखा पिरो भयो मन गाँठो पर्यो हजूर रूने आज्ञा पाउँ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : पहिले/अहिले

कविता : शुक्रकिटको “प्रेम”

~प्रणिका कोयु~ सबैले सोध्दैछन् आखिर को परेछ त्यो शक्ति जसले आफ्नो मनको जलन देखेछ एसिडमा र सारेछ आफ्नो जलन उनको अनुहारमा सबैले सोध्दैछन् आखिर को रहेछ त्यो लाखे जसले कौशल देखाउँछ जात्रामा तर किन हो यो जात्रा “जात्रा” बनेछ – सिर्फ उसको नाचको

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : शुक्रकिटको “प्रेम”

कविता : नाईं गर्दिन के!

~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र हतार “एक्ली हुन्छौ है बुढेशकालमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : नाईं गर्दिन के!

कविता : के दिवस रे?

~प्रणिका कोयु~ हरेएएएएएएएएए शिव! तिम्रो भागमा नि रहेछ एक दिन! थाहा थिएन हर्ष न विस्मात है मलाई त किनकि म कहाँ तिमी आउने पल बेटुंगो कहिले गुडिरहेको गाडीमा कहिले खाइरहँदा मेरो थकानमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : के दिवस रे?

कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~ चटके रूख, घाम, तारामा छ हलो, गाई, हँसियामा छ सबै रंग त्यसका सबैमा छ सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ चटके मिठो बोल्छ नमस्ते गर्छ खान्छ, नाच्छ, हिंड्छ सुत्छ र सुताउँछ पनि

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : चटके र हाम्रो नाच

Poem : rhyme a rule

~Pranika Koyu~ s for shadow(s) s for silence g for grief d for defeaning my own alphabet rhymes rules I loathed

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : Poem | Tagged , | Comments Off on Poem : rhyme a rule

Poem : The little girl

~Pranika Koyu~ Mama in the labyrinths of your heart a little girl softly treads mama in the labyrinths of your heart solace she seeks to lull into sleep

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : Poem | Tagged , | Comments Off on Poem : The little girl

कविता : गतिछाडा आइमाई

~प्रणिका कोयु~ “तँलाई,यसरी नै पुगोस् यही हेर्न पाउँ” यो आशिर्वाद होइन आक्रोश हुन् मेरा जानीफकारका म झर्कन्छु, रिसाउँछु, कराउँछु खाना खाँदा मुन्टो निहुराउँदिन (उनिहरूले जस्तो) ठाडो शिर पारेर हातलाई नै तन्काएर मुख भित्र गाँस लाउँछु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | Comments Off on कविता : गतिछाडा आइमाई