Tag Archives: प्रमोद स्नेही – Pramod Snehi

कविता : मृत्युको शब्दकोष

~प्रमोद स्नेही~ भोलि बिहान उदाउने सूर्य म देख्छु देख्दिनँ, त्यो मलाई पनि थाहा छैन। तर यो सत्यदेखि भने म अनभिज्ञ छैन। कुनै दिन मैले पनि यसरी नै जल्नुपर्छ यो चितामा

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Love Song

~Pramod Snehi~ Translated by Yuyutsu Sharma From the winter trees leaves fall to the ground. When you walk over these dry leaves a music escalates… Sa-re-ga-ma Pa-da-ni-sa

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : आफैसँग हारेको क्षण

~प्रमोद स्नेही~ पहाडै पहाडले घेरिएको राजधानी जस्तै अभावै अभावको लक्ष्मणरेखा भित्र कैद छु बाँसुरी जस्तै कहिले म झुठो बोल्दिन र त हरेक जंघारमा लड्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : तीस वर्षघि

~प्रमोद स्नेही~ यही ढुङ्गे धारो यही पाली भत्किएको पाटी र यही दोबाटोको विषाक्त एकान्तमा छोडेर भागेकी हुनर्ुपर्छ मलाई मेरी कुमारी आमाले किन मलाई छाडेर भाग्दा यी बाटोहरूले छेकेनन् मेरी आमाको बाटो किन यो विषाक्त एकान्त बिझेन

Posted in कविता | Tagged | Leave a comment

कविता : म पार्टीको इमान्दार कार्यकर्ता

~प्रमोद स्नेही~ मैले गाउँमा गएर कुनै संगठन बनाउनु पर्दैन मैले पार्टीको सिद्धान्तहरु कण्ठ नगरे पनि हुन्छ मैले कसैलाई पार्टीमा प्रवेश गराउनु पर्दैन दिनमा एक पटक म उहाँलाई भेट्न जान्छु भाको नभाको रिपोर्टिङ गरिहाल्छु मिठा मिठा हावा गफ गरेर उहाँलाई मख्ख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा विनाशकारी युद्धमा

~प्रमोद स्नेही~ तँलाई लाग्ला– म यति कमजोर छु तेरो अराजक प्रवृत्तिबाट म डराउँछु तर्सिएर म भाग्नेछु…। तँलाई त्यो भ्रम नपरोस, तेरो आतङकबाट म अलिकति पनि डराएको छैन थोरै पनि बिचलित भएको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : सल्लाझैँ सुसाउँदै

~प्रमोद स्नेही~ जीवनको लय सधैँ एउटै गतिमा नबग्दो रहेछ । मृगतृष्णा बोकेर आँखामा वर्षौ भयो । यो वृद्धआश्रमको आँगनमा पहार ताप्दै आफैलाई झूठो आश्वासन दिएर पर्खिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरूको तोडफोड

~प्रमोद स्नेही~ भएर अन्धभक्त सुनेर तिम्रो भजन भ्रमिक शब्दहरूमा सधैं नतमस्तक भएर ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार … ! बाँधेर पट्टी जबरजस्ती आँखामा छेकेर किरण उज्यालोको

Posted in कविता | Tagged | Leave a comment

कविता : विर्खे, दमाई साईला र काजीमान

~प्रमोद स्नेही~ त्यो विर्खे, दिनहुँ उसको सरिरमा वुट वर्सिन्छ लठ्ठीहरू भाँचिन्छ तर उ, चुपचाप पीडाहरू सहिरहन्छ, दुखाईहरू खेपिरहन्छ र पर्खन्छ योभन्दा अँझ थप पीडाहरू–दुखाईहरू किनकि उसलाई थाहा छ योभन्दा अँझ खतरनाक पीडाहरू वाँकी नै छ कारण – उसले काजीलाई ढाँट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विनाशकारी होइन कल्याणकारी हुनुपर्छ

~प्रमोद स्नेही~ अब तैँले अरुको आलोचना खेप्ने होइन, सबैको समर्थन जुटाउनु पर्छ सदभाव बटुल्नु पर्छ हो, तेरो निधारमा लागेको कलंकको टीका आजैबाट तैँले मेट्नुपर्छ । तेरो केन्द्रविन्दु गरिबको झुपडीमा होइन

Posted in कविता | Tagged | Leave a comment

गजल : सानो कुराले पनि

~प्रमोद स्नेही~ दुखाउँछ मान्छेलाई सानो कुराले पनि यसै भन्नुहुन्थ्यो मलाई, हाम्रा बाले पनि व्युझन्छु प्रत्येक रातहरूमा ऐठन परेर सुत्नै दिदैन मान्छेलाई, सपनाले पनि

Posted in गजल | Tagged | Leave a comment

गीत : आवाज राम्रो कोइलीको

~प्रमोद स्नेही~ आवाज राम्रो कोइलीको, नचाई मयुरको कम्ति माया लाग्दैन हौ मलाई हजुरको मैले हेर्ने आँखा हजुर, मैले पुज्ने देउता मनमा सधैँ बसिरहने हजुर नै हो एउटा वास्ता छैन मलाई बरु, सुनकै गजुरको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : न पीडितलाई पाल छ

~प्रमोद स्नेही~ सिटामोल छैन घाइतेलाई, न पीडितलाई पाल छ मूर्ति भाको छ राज्य, यो देशमा बडो कमाल छ माटोभित्र गुहार भन्दै जीवन माग्दैछ कोही उद्धार भन्छ, उद्धारभन्दा स्वार्थ अनि जाल छ

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Hunger Dreams

~Pramod Snehi~ Translated by Yuyutsu Sharma In the remote mountain villages little children are playing in the dust of the famished streets. And uninterrupted in the vivid mirrors of their eyes are dancing stunning sequences of a beautiful hunger. More … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : नाङ्गो मान्छेको आत्मकथा

~प्रमोद स्नेही~ नाङ्गो मान्छेहरूको शहरमा स्वयं लाजले आत्महत्या गर्यो । कपडाहरू दन्त्यकथाहरूमा परिभाषित भए । केही मान्छेहरू राम्रा र महँगा कपडाहरू लाएर पनि सर्वाङ्ग नाङ्गो छन् ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : जीवनबोधका कविताहरू

~प्रमोद स्नेही~ नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : म आफ्नै देशसँग असन्तुष्ट कवि

~प्रमोद स्नेही~ मेरो देशसँग म असन्तुष्ट छु । ज्यादै नै असन्तुष्ट जुन देशमा म जन्मो त्यही देशले मलाई अराजक कवि बनायो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो लाशमा

~प्रमोद स्नेही~ तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा मृत्युपश्चात् भेट्ने मीठो आशमा चट्याङ पर्‍यो मेरै छातीमाथि पिरतीको फूल झर्‍यो दैव मधुमासमा

Posted in गजल | Tagged | Leave a comment

कविता : अभियुक्त मान्छेको बदनाम कथा

~प्रमोद स्नेही~ पृथ्वीको एउटै वृत्तमा उभिएर आकाशको नीलो दहमा पृथ्वीको धमिलो छायाँ नियालिरहछे मान्छे । जीवनको उत्तरार्द्धमा थुप्रै बाँकी रहेका आफ्ना सपनाहरूलाई सलाम गर्दै आफ्नै छायाँले बदनाम

Posted in कविता | Tagged | Leave a comment