Tag Archives: प्रमोद प्रधान – Pramod Pradhan

समीक्षा : नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म

~प्रमोद प्रधान~ नेपाली साहित्यमा हास्यव्यङ्ग्य नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : जीवन कविताजस्तो किन हुँदैन ?

~प्रमोद प्रधान~ म फूललाई हेर्छु र, फूलसँग जीवनलाई दाँज्छु; मभित्र एउटा प्रश्न उम्रन्छ— जीवन फूलजस्तो सुन्दर किन छैन ? नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ म जीवनलाई त्यही नदीजस्तै बाँचेको हेर्न खोज्छु;

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले प्रेम गरेकी केटी

~प्रमोद प्रधान~ तिनी चुपचाप थिइन्; मैले तिनको हात नियालेँ— भालेको पहिलो डाकसँगै सचेत तिनका हात । रात्रिको प्रथम प्रहरसम्मै सक्रिय तिनका हात ।। पानीले खाएका औँलाका कापहरू सुमसुम्याई हेरेँ— कठोर चट्टान झैँ हत्केला र, भान्सा र बारीका काममा प्राप्त पारिश्रमिक

Posted in कविता | Tagged | Leave a comment