Tag Archives: प्रमोद अधिकारी – Pramod Adhikari

कविता : छत

~प्रमोद अधिकारी~ बर्खे झरीमा गरिवीको छतबाट तप्प चुहिएको मध्यरातको पानिले मलाई कहिल्यै छोएन । अर्धनिन्द्रामा कुम्लो बोकेर ठाउँ सर्नु परेन । देखिरहेको सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~प्रमोद अधिकारी~ तिमी पारी थियौ धेरै टाढा । कहाली लाग्दो भेल मैलो र घिनाउने षडयन्त्र र सन्त्रासको नदीरुपी समाज तरेर तिमीलाई भेट्ने विकल्प एउटै थियो – पुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्दिर

~प्रमोद अधिकारी~ तिम्रो आलिंगनमा कस्सिएर पनि कठ्याङ्ग्रिएर कयौँ प्राण उडे एकमुठ्ठी सास थपिने आशमा भोको पेट नाम जप्नेको समय नपुगी सास खोसियो

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैलाई चिट्ठी

~प्रमोद अधिकारी~ आँखा चिम्म गर्दा संसार सुन्दर देख्छु म निस्पट्ट अन्धकारमा सबै एकै रङ सबै समान सबै एकैनाश । आँखा खोल्न तर्सिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म त मर्द होइन कि के हो ?

~प्रमोद अधिकारी~ पत्नि प्रति गरेको माया समाजको आँखामा जोइटिङ्ग्रे भयो रे । अनि उनिले गरेको म प्रतिको प्यार र समर्पण दासता भयो रे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले मन पराउन नसकेको मान्छे

~प्रमोद अधिकारी~ जब देखें तिमीलाई भेटे देखी तिमीलाई छाल उठे कतै मनभित्र उछिल्लिए भाबहरु उठिरहुँ भएन बसिरहुँ मन मानेन । रंगिन सपनिले रातहरु मस्तीमा बिते ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ न यार !

~प्रमोद अधिकारी~ मेरो कला भ्रममा रमाउने त्यती नै हो मसँग भएको । एक्लो म हज्जारौँ माइल बाइक यात्रामा म पछिको रित्तो सिट सुन्यतामा पनि कल्पित तिम्रो प्रतिबिम्ब मुसुक–मुसुक मुस्कानमा

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बाबु ! तिमी के बन्ने ?

~प्रमोद अधिकारी~ गुन्जिरहन्छ अहिले पनि तिनै शब्दहरु, म झस्किरहन्छु, मानौं कि तिनै शब्दहरुले पछ्याई रहेछन् अहिलेसम्म पनि । तपाईंलाई पनि याद छ होला, साना छँदा हरेकले सुनेका, भोगेका प्रश्नहरु, जिज्ञासाहरु हुन् यि, “बाबु ! तिमी के बन्ने ?, तिमी ठूलो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : छैन उन्मुक्ति

~प्रमोद अधिकारी~ मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टिमुर्केहरु

~प्रमोद अधिकारी~ टेबुल छेउमा झुण्डिएको बेल स्विच चार पटक दबाइसकें। कोही देखा पर्दैनन्। म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment