Tag Archives: Pramila Budhathoki

गजल : समाजको रितिरिवाज तोडेर आएँ

~प्रमिला बुढाथोकी~ समाजको रितिरिवाज तोडेर आएँ आमा बाबा साथीभाइ छोडेर आएँ । एउटै मान्छेमा सारा संसार देखेर होला पिरतीको फूलवारीलाइ गोडेर आएँ ।

Posted in गजल | Tagged | Leave a comment