Tag Archives: प्रकाशमणि दहाल – Prakashmani Dahal

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : सबैभन्दा ठूलो आश्चर्य

~प्रकाशमणि दहाल~ युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पत्रकथा : आजलाई यति नै

~प्रकाशमणि दहाल~ मेरो राजा ! भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : भोक

~प्रकाशमणि दहाल~ निकै लामो र निकै गरमागरम मिटिङ सकिएपछि उनी बेडरुममा पसे । बेडरुम पनि दुई भागमा बाँडिएको थियो । वास्तविक बेडरुमभन्दा पहिले सानो केबिन थियो जहाँ एउटा सानो दराज, दुईटा रकिङ सोफा, सानो टिटेबल र भित्तापट्टि सेमी खाट थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : प्रश्न र कारणहरू

~प्रकाशमणि दहाल~ त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

~प्रकाशमणि दहाल~ गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

अनुभूति : एउटा ईर्ष्या यस्तो पनि

~प्रकाशमणि दहाल~ “ऊ कपन बगलामुखी आइपुग्यो !” अनायास चहकिएको बालस्वरसँगै मेरो नजर घुम्यो र बस रोकिँदा म ढोकामा पुगिहालेँ । आज पनि म पहिलो भएँ भित्र पस्नेमा र सामुन्ने चालकपछाडिको सिट खाली भेटेर बसिहालेँ । त्यसो त मलाई भेटेसम्म चालकका समानान्तरको फ्रन्टसिट … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

कविता : बलकापुरी कान्तिपुरी नगरी

~प्रकाशमणि दहाल~ सब राष्ट्र छ जेलसमान हरि पशु रक्षक बन्दुक लट्ठी भिरी डुलन्या फुन लीकन कानभरि पशुका पतिको यही हो नगरी । पशुलाई छ मर्न अनेक छुट पतिलाई सकेजति गर्न लुट तर बोल्नु कहाँ पशुले कसरी खलकापुरी कान्तिपुरी नगरी ।

Posted in कविता | Tagged | Leave a comment