Tag Archives: प्रकाश खतिवडा – Prakash Khatiwada

गजल : यो हाम्रो बर्दिवास

~प्रकाश खतिवडा~ चुरेको काख तराईको माथ, यो हाम्रो बर्दिवास स्थायी शान्ति, सामाजिक न्याय, विकासको गर्छ आस । पुर्व र पश्चिम, उत्तर र दक्षिण, दौडन्छन यातायात जनताले पाका, ध्वाँ र धुला, केही छैन अरु खास ।

Posted in गजल | Tagged | Leave a comment

गीत : क्रान्ति राख्छौं जारी

~प्रकाश खतिवडा~ जीवन हाम्रो सामुहिक, काम सहकारी यात्रा हाम्रो समाजवादी, क्रान्ति राख्छौं जारी । वर्ग विहिन समाज बनाउने इतिहाँसको अभिभारा पुरा गर्न, संसार बदल्न हिडेका हामी सर्वहारा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कमरेड निशाना

~प्रकाश खतिवडा~ ‛जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन । टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment