Tag Archives: Pawan Lamichhane

गजल : सत्कार हजुरको

~पवन लामिछाने~ कसरी गरौँ म, सत्कार हजुरको के गराउँ त, जिउनार हजुरको क्रान्तिले शान्ती कहिल्यै आएन ब्यर्थ गरिएछ, पत्यार हजुरको

Posted in गजल | Tagged | Leave a comment

कविता : म गरीब होइन

~पवन लामिछाने~ यो आकास मेरो हो, यो धर्ती मेरो हो को भन्छ गरीब मलाई, यो सारा संसार मेरो हो यहाँ मलाई हर मौसम को साथ छ , खाना लाई भात यी दुई हात छ

Posted in कविता | Tagged | Leave a comment